nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : दुर्घटनामा घाइतेलाई उपचार खर्च दिन माग

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २८, २०७८, ८:५० मध्यान्ह
सप्तरी : दुर्घटनामा घाइतेलाई उपचार खर्च दिन माग

अरुण कुमार यादव/राजविराज/चैत २८ गते। दुर्घटनामा परि घाइते भएकालाई उपचार खर्च नदिएको भन्दै हनुमाननगर–राजविराज सडक खण्डमा आज दिउँसो तिन बजेदेखि चक्का जाम गरेका छन ।

पिडित परिवारसहित स्थानिय युवाहरुले सप्तरी हनुमाननगर–राजविराज सडक खण्ड अवरोध गर्दै नाराबाजी समेत गरेका छन ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ७ का जयबिन प्रसाद सिँहको ६ बर्षीय छोरा बन्सराज भनिने जित सिँहलाई सडेपार टोलमा पुस २१ ग्ते बसले ठक्कर दिएका थिए।राजविराजबाट मसापुर जादै गरेको ना ५ ख १५६० अर्जुन रथ बसले ति बालकलाई ठक्कर दिदा उनको दुवै खुटा भाचिएको थियो ।

ठकर दिएर सुरक्षित रहेपनि बसलाई पुनः ब्याक गरेर दुई वटै खुटामा चढाएर भागेको स्थानियबासीको कथन छ ।
ठक्कर लगतै राजविराजस्थित छिनस्मता अस्पतालमा उपचारको लागि भर्ना गरेपनि उपचार सम्भव नभएकोले थप्प उपचरका लागि भारतको तामिलनाडुको एक अस्पतालमा उपचार थालिनु परेको उनका आफन्त शैलेन्द्र सिँहले बताउनुभयो ।

दुवै खुटा कामै लाग्ने अवस्थामा नहरेको कारण उनलाई भारतमा उपचार थालिदा अहिले सम्म रु २० लाख खर्च भएको सिँहले जानकारी दिनुभयो । बसले ठक्कर दिएर घाइते बनाएपछि पिडित परिवार संग जिल्ला प्रहरी कार्यालयको रोहबरमा सम्झोता पछि चैत २५ गते सम्पुर्ण खर्च दिने भनिएपनि अहिले सम्म नदिएको कारण बाध्य भएर सडक अवरुद्ध गर्नु परेको पिडित परिवारले जानएका छन ।

घर जग्गा गिरबिमा राखेर आफनो छोराको उपचार गरेको भन्दै तत्काल क्षतिपुर्जी दिनुपर्ने जित सिँहको बुवा जयबिन प्रसाद सिँहको गुनासो छ । यसैबिच चैत २९ गते जिल्ला प्रशासन कार्यालयमा बसेर छलफल गरि उपचार खर्च दिने भनेपछि अहिले ७ बजेर ३० मिनेटमा चाकाजाम खुलेको स्थानिय कौशल यादवले बताउनुभयो ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि