धनुषा/चैत २८ गते। कार्यलयका प्रमुख सुनिल झा ५ लाख रुपैयाँ घुस लिँदै गर्दा प क्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले कार्यालय प्रमुख झालाई जनकपुरधामको भानु चोकबाट सोमबार बिहान प क्रेको हो ।
सेवाग्राहीसँग घुस वापत रकम लिँदै गरेका उनलाई रं गेहात प क्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका निमित्त प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए ।
एउटा मुद्दाको फैसला गराइदिने भन्दै झाले रकम लिइरहेका थिए । उनलाई प क्रेर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।





















Discussion about this post