धनुषा/चैत २४ गते। प्रहरीले युवकलाई गोली हानी ह त्या गरेको आरोपमा एक जनालाई प क्राउ गरेको छ ।
प क्राउ पर्नेमा धनुषा हंसपुर नगरपालिका ७ नौवाखोर बस्ने २० वर्षीय मनोज महरा रहेका छन् ।
महराले चैत २३ गते साँझ ७ बजे घुम्न जाने बहानामा १८ वर्षीय विजय रामको गहुँ बारीमा ह त्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका जितेन्द्र कुमार बस्नेतले बताए ।
अनुसन्धानका क्रममा पंकज मण्डलको सर्ट त्यहाँ भेटिएको मृतकका बुवाले सनाखत गरेको प्रहरीले जनाएको छ ।





















Discussion about this post