nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको बरियारपट्टी गाउँपालिकाको प्रशासकीय भवनको उदघाटन

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १८, २०७८, ७:५५ बिहान
सिरहाको बरियारपट्टी गाउँपालिकाको प्रशासकीय भवनको उदघाटन

महेश सिंह सिरहा/चैत १८ गते। सिरहाको बरियारपट्टी गाउँपालिकाको प्रशासकीय भवनको उदघाटन भएको छ। गाउँपालिकाको आफनो भवन नहुँदा पालिकामा सेवा ग्राहीलाई काम गर्न असहज हुँदै आएका गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतोले जानकारी दिनु भयो।

२० बर्ष देखि निर्वाचन बिहीन रहेको नेपाल ततकालिन गाबिसहरु अस्त बेस्त देखिएका थिए।जनतामा समेत अन्यौलता रहेको थियो। स्थानीय निर्वाचनबाट जनप्रतिनिधि छनोट भए पश्चात् जनताले कामको सहता महसुस गरेका हुन्।जनप्रतिनिधि छनोट भएर काम गर्न आए पछि काम गर्ने वातावरण पालिकामा समेत न रहेको अध्यक्ष महतोले बताए।

पालिकाको कर्मचारी र सम्पुर्ण जनप्रतिनिधिहरुलाई काम गर्न सहज होस भने उदेश्यले पालिकाबाट ६५ लाख रकम बिनियोजन गरी प्रशासकीय भवनको सिल्यानास गरेका थिए। भवन निर्माणको सम्पुर्ण काम पुरा भए पश्चात् एक बृहत कार्यक्रमको आयोजना गरी नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरीएका छन्।

गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सिरहाको प्रमुख जिल्ला अधिकारी मोहम्मद लालबाबु कवारि रहनु भएको थियो। पालिका उपाध्यक्ष रेखा कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत रंजित जङ्ग अधिकारी रहनु भएको थियो।

अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहा सखाको सभापति मनोज बनैता यादव,पत्रकार महेश सिंह,बद्री यादव, मुकेश यादव,घुरन मुखिया लगायत पालिका भरीका सम्पुर्ण जनप्रतिनिधि र समाजसेवी बुद्धिजीवी शिक्षक विद्यार्थी राजनीति दलका प्रतिनिधि स्वंमसेवीकाहरुको समेत उपस्थिति रहेको थियो।कार्यक्रममा दर्जनौं जेष्ठ नागरिकहरुलाई सम्मान गरेका थिए।

बिशिस्ट अतिथि कवाडीका अनुसार स्थानीय सरकारलाई आफैमा निर्भर भएर बिकास निर्माणको काम अगाडि बढाउन उनले बताए। पकै पनी जनप्रतिनिधि आउँदा गाउँ गाउँ सडक निर्माण देखि लिएर मठ मन्दिर स्कुल अस्पतालहरु समेत स्थापना भएको छ्। स्थानीय जनताहरुले अब सेवा सुबिधा लिन थाले पछी बल बिकासको प्रत्याभूति गर्न थालेको छ कवाडीले बताए।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि