सप्तरी/चैत १७ गते। सप्तरी प्रहरीले लागु औषधसहित एक युवकलाई प क्राउ गरेको छ। ।
प क्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ का माधव नेपालका २० वर्षीय छोरा सुजन नेपाल रहेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको मातहतमा रहेको प्रहरी चौकी फत्तेपुरबाट खटिएका गस्ती टोलीले सप्तकोसी नगरपालिका–९ बस पार्कबाट नेपाललाई लागु औषधसहित प क्राउ परेको हो।
उनको साथबाट लागु औषध निट्रोसन आर ८४ चक्की (ट्याब्लेट) बरामद गरेको प्रहरीको दाबी छ ।
प क्राउ परेको नेपालमाथि थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

















Discussion about this post