nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको सुखीपुरमा श्री सत्यचण्डी महायज्ञको भब्य आयोजना

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ७, २०७८, ७:२६ मध्यान्ह
सिरहाको सुखीपुरमा श्री सत्यचण्डी महायज्ञको भब्य आयोजना

महेश सिंह/सिरहा/चैत ७ गते। सिरहाको धनगढीमाई नगरपालिका र सुखीपुर नगरपलिकामा भब्य श्री सत्यचण्डी महायज्ञको आयोजना हुने भएको छ्। श्री श्री १०८ श्री सत्यचण्डी महायज्ञ मुल समितिले यज्ञको आयोजना गरेको छ।भारतको उतराखण्ड अयोध्या,बिन्दावन,कासी लगायत नेपालको संन्त मुनी महात्माहरुको यज्ञमा उपस्थिति रहने यज्ञ समितिको अध्यक्ष धनी राम महतोले जानकारी दिनुभयो।

यज्ञमा कथा वाचन भगवत पूराण रामलिला नृत्य तथा कथा प्रवचन लगायत झुला मोतकुवा,डान्स लगायतका सांस्कृतिक प्रोग्रामहरु हुने समितिका उपाध्यक्ष चन्द्र शेखर यादवले जानकारी दिनु भयो।यज्ञमा सहभागी भई सम्पुर्ण जनसमुदायमा धर्म पुन्यको लाभ उठाउन यज्ञ समितिका सल्लाहकार राम गणेश यादवले बताए।यज्ञ आर्म्भ २०७८ चैत १८ गतेदेखि सुरु हुने र कलश यात्रा चैत १८ गते बिहान ८ बजे देखि सुरु हुने यज्ञ कर्ता मोनी बाबा महराज कमख्या सिद्धि नागा बाबाले बताए।

यज्ञ कर्ता बाबा भारतको हरिद्वार उतराखण्डका हुन् स्थानीय समितिका कोषा अध्यक्ष दिपेन्द्र सिंहले जानकारी दिनुभयो।यज्ञमा पुजा हरण काशीको पंडित तथा आचार्यद्वारा भागवत गिता कथा बिन्दावनको श्री किशोरी जी महराज रामलिला अयोध्याको श्री मान्यवर मनोज झा द्वारा रामलिला हुने भएको छ। यज्ञ बिशर्जन चैत २६ गते हुने सचिब दिपिन यादवले जनाए। उक्त स्थानमा प्राचीन कालदेखि गडिमाई स्थानको शक्तिशाली मन्दिर रहेको स्थानीय पत्रकार बिरेन्द्र बिरु यादवले बताए।
उक्त स्थानमा देबहाट लागने गरेको गरेको र देउताहरुले एक ठाँउ एक अर्का संग भेट्गर्ने गरेको स्थानीयको भनाई छ।

यज्ञमा मधेस प्रदेशको मानिय सुनिता राम मोची र नेपाली काङ्ग्रेसका युवा नेता दुर्गा भने दुरेन्द्र यादवले लगायतका स्थानीयहरुको आर्थिक सहयोगमा यज्ञ आर्म्भ हुने भएको छ। यज्ञमा स्थानीय समाज सेवी राम गणेश यादव र दिपेन्द्र यादवको विशेष पहलमा यज्ञ हुने भएको छ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि