nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको बडहरी नाकाबाट सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २८, २०७८, ९:१८ मध्यान्ह
सिरहाको बडहरी नाकाबाट सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी

लहान/फागुन २८ गते। सिरहाको दक्षिणी सिमावर्ती बडहरी नाकाबाट सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी फस्टाएको देखिन्छ ।

बरियारपट्टी गाउँपालिका वडा नम्बर -१ बडहरीस्थित श्री सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. बडहरीका सव इन्सपेक्टर ( स.ई ) बिदेशराज मगरको मिलेमतोमा व्यापक रुपमा तस्करी फस्टाएको पाइएको छ।

प्रहरी मगरले प्रति व्यपारीसँग १५ देखि ५० हजारसम्म मासिक उठाउने गरेको पाइएको छ। प्रति दिन नेपालको राष्ट्रिय जनावर गाई , गोरु, लत्ताकपडा , तेल,चिनी , राजनिवास , प्याज, मिठा इत्यादि अवैध रुपमा वारपार गर्ने गरेको पाइएको छ।
यो सँगै अवैध मालसामानहरु प्राय जसो राति ओसारपोसार गर्ने गरेको र हुलाकी राजमार्गमा मध्य-रातिमा पनि व्यपारीको बाईक , पिकअप कुद्ने गरेको पाइएको छ।

हुलाकी राजमार्ग सडकखण्डसँग जोडिएको उक्त नाका सुन्नसान्न भएकाले तस्करीका लागि राम्रो मानिन्छ, यस नाकालाई।

समय समयमा चर्चाको विषय बनेको बि.ओ.पी बडहरी नाकामा सवैभन्दा अवैध मालसामान आयात निर्यात र करोडौंको भन्सार छलेको देखिन्छ ।

शान्ति सुरक्षाका निम्ति बोर्डरमा सशस्त्र प्रहरीलाई खटाएका हुन्छ, तर दर्जामा रहेका प्रहरी सई विदेशराज मगरको कतर्तुत हेर्दा आफैंमा अशोभनीय लाग्छ । प्रहरी मगर सिरहाको घर धनगडीमाई भएको आडमा (जिल्लाबासीको आडमा ) कसैलाई नमान्ने गरि तस्करी गराइएको देखिन्छ । प्रहरी मगर व्यपारी र तस्कर बिच राम्रो सम्बन्ध बनाई ” दिन दुगुन्न , रात चौगुन्न ” गर्ने गरेको देखिन्छ ।

तर , स्थानीय व्यक्तिले कुनै खाद्यान्न सामग्री ल्याउँदा , कसलाई सोधेँर ल्यायो ? , किन ल्यायो ? फर्काउने गरेको अवस्था छ।

समग्रमा भन्दा , सशस्त्र प्रहरीका सई विदेशराज मगरले स्थानीय र व्यपारीलाई लुट्ने गरेको अवस्था देखिन्छ । यी र यस्ता प्रवृत्ति अंगालेका मगरलाई हदैसम्म कार्वाहीको दायरा
ल्याउनु पर्ने अवस्था देखिन्छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि