nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : प्रधानाध्यापकलाई विद्यार्थीहरुले कार्यकक्षमै थुने

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १७, २०७८, ९:४८ मध्यान्ह
सिरहा : प्रधानाध्यापकलाई विद्यार्थीहरुले कार्यकक्षमै थुने

सुभाष कर्ण/जनकपुरधाम/फागुन १७ गते । सिरहाको कल्याणपुर नगरपालिका–५ स्थित श्री आधारभुत विद्यालय चिकना भोक्राहाका विद्यार्थीहरुले प्रधानाध्यापकलाई कार्यकक्षमै थुनेका छन ।

सोमबार विद्यालयका विद्यार्थीहरुले नियमित पठनपाठनको माग गर्दै प्रधानाध्यापक राजकुमार साहलाई कार्यकक्षमा थुनेका हुन ।

विद्यार्थीहरुले पठनपाठनलगायतका माग राख्दै आइतवार विद्यालयमा तालाबन्दी गरेका थिए । तर मागप्रति सुनुवाई नभएको भन्दै गाउँभरी विद्यालयविरुद्ध नाराजुलुस गर्दै स्थानीय अभिभावकको सहयोगमा प्रधानाध्यापकलाई कार्यकक्षमा थुनेका हुन् ।

नियमित रुपमा पढाईको माग गर्दा विद्यालयका प्रधानाध्यापक, वडाध्यक्ष र विद्यालय व्यवस्थापनले गालीगलौज जस्ता दुव्र्यवहार गर्दै आएको कारण बाध्य भएर विद्यालयमा तालाबन्दी र प्रधानाध्यापकलाई कार्यकक्षमा थुन्नु परेको कक्षामा ९ मा अध्ययनरत विद्यार्थी विकासकुमार साहले बताए ।

उनले आफूहरुको माग सुनुवाइ गर्नुको सट्टा विभिन्न बनाई बनाई समस्या समाधान नगरी अल्झाउदै आएको आरोपसमेत लगाए ।

उता प्रधानाध्यापक साहले पठनपाठन नियमित नभईरहेको स्वीकार गर्दै भने दरबन्दी अनुसारको शिक्षक छैन, निजी श्रोतमा केही शिक्षक राखेपनि त्यो नियमित रुपमा विद्यालय नआउने गरेको कारण यस्तो समस्या आएको हो ।

शिक्षक पूर्तिका लागि व्यवस्थापन समिति र नगरको शिक्षा समितिलाई पटकपटक जानकारी गराएपनि कुनै चासो नलिइएको उनले बताए। निजी स्रोतमा राखिएका शिक्षकहरुको तलब खुवाउन धौ धौ परिरहेको अवस्था रहेको गुनासो समेत उनले गरे ।

सो विद्यालयमा पठन पाठन नियमित गर्न महिनौदेखि विद्यार्थीहरु आन्दोलन गर्दै आएका छन् । अभिभावकहरुले प्रधानाध्यापक साह वडाध्यक्ष र विद्यालय व्यवस्थापन समितिको निर्देशनानुसार काम गर्दै आएको गुनासो गरेका छन् ।

स्रोत साभार-ईकागज अनलाईन बाट

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि