nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा दुई वटा बालबिकास भवन हस्तान्तरण

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १७, २०७८, ७:५६ मध्यान्ह
सप्तरीमा दुई वटा बालबिकास भवन हस्तान्तरण

अरुण कुमार यादव/सप्तरी/फागुन १७ गते। महाशिवरात्री पर्वको अवसर पारेर आज दुई वटा बालबिकास भवन हस्तान्तरण गरिएको छ ।

राजविराज नगरपालिका वडा नं. ९ स्थित जनता राष्ट्रिय प्राथमिक बिद्यालय गढीयामा सुबिधा सम्पन्न निर्माण भएको बालबिकास भवनको प्रमुख अतिथि राजबिराज नगरपालिकाका नगरप्रमुख शम्भु प्रसाद यादवले आज एक समहारोका बिच रिवन काटेर उद्घाटन गरेका छन ।

राजविराज नगरपलिकाको सहकार्य तथा डब्लु/एच/ एचको सहयोगमा सबल नेपालद्वारा संचालित बालबिकास भवन निर्माण कार्य सम्पन गरेको सबल नेपालका सिनियर म्यानेजर असोक साहले बताए ।

साहका अनुसार यहाा निर्माण कार्य सम्पन्न शौचालय सहित एक कोठे बालबिकास भवन आज आयोजित कार्यक्रमका बिच बिद्यालयलाई हस्तान्तरण गरेका छन ।

करिब रु ३० लाख ६५ हजार,३६४ रुपैयाको लागतमा एक कोठे बालबिकास भवन,हातधुने स्टशन, दुई कोठे शैचालय मर्ममत सम्भार, खानेपानी टुवेल, बिद्यार्थीहरुको सहज शिक्षाको लागि टिभी,फिल्टर लगायतका समानहरु राखिने बालबिकास भवन बनाइएको छ ।

वडा सदस्य चन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जनता राष्ट्रिय प्राथमिक बिद्यालय गढीयाका प्रअ श्यामसुन्दर पासवान र सबल नेपालका निर्देशक दिपक कुमार झा लगायतकाले कार्यक्रममा बोलेका थिए भने कार्यक्रम संचालन सबल नेपालका सिनियर म्यानेजर असोक साहले गरेका छन ।

यस्तै राजविराज नागरपलिका वडा नं. १० बिरोलस्थित जनक आधारभुत बिद्यालय समेत आजै एक समहारोका बिच हस्तान्तरण गरेका छन । एक कोठे बालबिकास भवन ,अपाङमैत्री दुई कोठे शैचालय बनाइएको छ ।
यहाा शुद्ध खानेपानी,हातधुने स्टेसन र पुरानो कक्षा मर्मत सम्भार गरेका छन ।

करिब रु ३६ लाख,६७ हजार ४३० रुपैया लागतमा उक्त कार्यहरु सम्पन्न गरेको जनाइएको छ । वडा अध्यक्ष सुशिल कुमार दासको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सिताराम लाल दास लगायतकाले शुभकामना ब्यक्त गरेका छन ।

स्वागत मतब्य स्थानिय युवा नेता राजकुमार दासले गरेका थिए भने कार्यक्रम संचालन बिद्यालयका उमेश प्रसाद दासले गरेका थिए । यहाँ पनि बालबिकास भवनको प्रमुख अतिथि राजबिराज नगरपालिकाका नगरप्रमुख शम्भु प्रसाद यादवले आज एक समहारोका बिच रिवन काटेर उद्घाटन गरेका थिए ।

Tags: सप्तरी स्थानीय खबर

Discussion about this post

Related Posts

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि