nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको एक विद्यालयले खाजामा मनपरी गरेको बालबालिकाहको गुनासो

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ७, २०७८, ९:०४ मध्यान्ह
सप्तरीको एक विद्यालयले खाजामा मनपरी गरेको बालबालिकाहको गुनासो

सप्तरी/फागुन ७ गते । सप्तरीको तिलाठी कोईलाडी गाउंपालिका– ७मा रहेको लक्ष्मि बल्लभ नरसिंह माध्यमिक विद्यालय बभनगामाकट्टीमा खाजामा मनपरी गरेको बालबालिकाहरुले गुनासो गरेका छन् ।

सरकारले प्रथामिक तहमा अध्ययनरत छात्रछात्राका लागि दिँदै आएको खाजा कार्यक्रममा विद्यालयले मनपरी गरेको उनीहरुले गुनासो पोखेका हुन् । दैनिक खाजाको व्यवस्था गर्नुपर्नेमा विद्यालयले यस्तो नगरेको छात्रछात्राहरु बताउँछन् । विद्यालयमा अध्ययरतन कक्षा ५ का एक छात्राले विद्यालय संचालन भएको पाँचौ दिनमा मात्र खाजा पाएको बताइन् ।

विद्यालय संचालन भएको सातादिन पुग्न लाग्दा मात्र खाजा दियो, उनले भनिन्, फागुन १ गते देखि विद्यालय संचालन भए पनि दुई दिन मात्र खाजा दिएको जानकारी दिइन् । विद्यालयले मनलागेमा खाजा बाँड्ने गरेको नत्र भने कसैलाई खाजा नदिने उनको कथन थियो । अरु ठाउंमा दैनिक खाजा दिने गरे पनि हाम्रो विद्यालयमा साताको दुई तीन मात्रै दिने गरेको छात्रछात्राहरुको गुनासो छ । बालबालिकाको खाजाकोलागि आएको बजेटलाई प्रधानाध्यापक र शिक्षकको मिलोमतोमा कटौती गरी एकआपसमा बाँडफाँड गरेर खाने गरेको अभिभावकहरुको आरोप छ ।

विद्यार्थी संख्या बढाएर बजेट निकासा गरेको जानकारी दिँदै अभिभावकहरुले उपस्थित नभएको विद्यार्थीको समेत हाजिरी पेश गरी रकम निकालेर अनियमितता गर्ने गरेको भए पनि कुनै निकायले कुनै चासो नदिएको गुनासो अभिभावकहरुले पोखे । खाजामा अनियमितता गरेको बारे गाउंपालिकाको शिक्षा शाखामा पटक–पटक जानकारी गराउंदा समेत कुनै सुनुवाइ नभएको अभिभावकहरुले बताए । सो विद्यालयमा प्रथामिक तहमा १ सय ६२ जना विद्यार्थी रहेको तथ्यांकमा उल्लेख छ ।

विद्यालयमा ४० देखि ४५ जना विद्यार्थीहरु नियमित आउने गरेको सोही विद्यालयको एक शिक्षकले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए । प्रधानाध्यापक विपिन झाले आफूले काम विशेषले बाहिर भएकाले छात्रछात्रालाई खाजा खुवाउन नसकिएको स्वीकार गरे । तिलाठी कोईलाडी गाउंपालिकाका शिक्षा शाखा प्रमुख राजेश झाले विद्यालयमा खाजामा अनियमितता गरेको पाईएमा खाजाको बजेटमा कटौती हुने बताए ।

खाजाको बजेट माग अनुसार उपलब्ध गराएको जानकारी दिँदै झाले विद्यालयको अनुगमन गर्ने जिम्मा गाउंपालिकाको भएकाले अनियमितता भए/नभएको कुरा बारे बुभ्mने आफ्नो अधिकार क्षेत्रमा पर्ने भएकोले कसैले चासो नराख्दा हुन्छ भन्दै एक्कासी आवेशमा आउंदै प्रतिक्रिया दिएका थिए ।

 साभार स्रोत-ईजनकपुर टुडे बाट

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि