बालिका अलपत्र अबस्थामा भारतको दिल्लीमा फेला परेकी छिन् र अहिले सुरक्षित आवास गृहमा राखिएको छ । चिन्नु हुने आफन्तजन सम्पर्कमा आउनका लागि अनुरोध गर्दछौं ।
नाम : उर्मिला महतो
उमेर : १५ वर्ष
बुवाको नाम : प्रदिप महतो
आमाको नाम : स्व. ललिता देवि
सौतेली आमाको नाम : मन्जु देवि
ठेगाना: गोलबजार, धमियान थान, सिरहा नेपाल
सम्पर्क : Kin india New Delhi
Naveen Joshi : +919716293602


















Discussion about this post