nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : जनमत पार्टी बोदे बर्साईनद्वारा मन्त्री यादवले हिं सा फैलाउने अभिव्यक्ति दिएको भन्दै बि रोध गर्दै पुत्ला द हन

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ८, २०७८, १२:०९ बिहान
सप्तरी : जनमत पार्टी बोदे बर्साईनद्वारा मन्त्री यादवले हिं सा फैलाउने अभिव्यक्ति दिएको भन्दै बि रोध गर्दै पुत्ला द हन

उमेश कुमार साह/सप्तरी-बोदे बर्साईन/माघ ७ गते। जनमत पार्टी बोदे बर्साईन नगर कार्यसमितिकाे अायाेजनामा तथा नगर उपाध्यक्ष सुकदेब साहको नेतृत्वमा किसानको माग सम्बोधन गर्न माग गर्दै जनमत पार्टीका नेता कार्यकर्ता र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले सामाजिक हिं सा फैलाउने अभिव्यक्ति दिएको भन्दै बि रोध गर्दै पुत्ला दहन गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले सामाजिक हिं सा फैलाउने अभिव्यक्ति दिएको भन्दै जनमत पार्टी बोदे बर्साईनले वि रोध गर्दै पुत्ला दहन गरेका छन् ।

सङ्घीय सरकारमा बहालवाला मन्त्रीले यही माघ ५ गते रौतहटको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्ति ह त्या र सामाजिक हिं सा फैलाउने अभिव्यक्ति दिएको भन्दै जनमत पार्टी बोदे बर्साईनले विरोध जनाएको हो । बिरोधका नारा सहित जनमत पार्टी बोदे बर्साईनले पुतला द हन गरेका छन् ।

जनमत पार्टी बोदे बर्साईन नगर उपाध्यक्ष सुकदेव साहले भने सीके राउतको जनमत पार्टीले किसानको मुद्दा उठाइरहेको बेला ती मुद्दा सुल्झाउनेतिर नलागी भीडन्त रोज्दा राजनीतिक रूपमा जसपालाई अप्ठेरो पर्नसक्छ। साहले भने ”०६३ मा भएको गौर घटनादेखि निरन्तर मधेशका आन्दोलनलाई नजिकबाट हेरेका साह भन्छन्, ‘मधेश विस्तारै हिं साका पीडा भुल्दै थियो। मन्त्री यादवका अभिव्यक्तिले पुनः जे पनि हुनसक्ने शंका उब्जाइदिएको छ।’

त्यससँगै जनमत पार्टी बोदे बर्साईनका नेता बालेश्वर प्रसाद यादवले भने हाम्रो राउत नेतृत्वको जनमत पार्टीले पछिल्लो केही समययता किसानहरूको मुद्दा अघि सारेर मधेशका जिल्लाहरूमा लगातार विरोध गर्दै आइरहेका छन्। किसानसँग सम्बन्धित ११ ओटा आफ्नो माग अघि सारेको राउतले मधेशका जिल्लाहरूमा विरोध कार्यक्रम गर्न स्थानीय तहसम्म समिति नै बनाएर कार्यक्रमहरू गरिरहेको थिए ।

Tags: सप्तरी स्थानीय खबर

Discussion about this post

Related Posts

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि