nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको नवराजपुरमा एक युवामाथी छु रा प्रहार

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ४, २०७८, ८:३७ मध्यान्ह
सिरहाको नवराजपुरमा एक युवामाथी छु रा प्रहार

सिरहा/महेश सिंह/माघ ४ गते। सिरहाको नबराजपुर गाउँपालिका वडा नम्बर ४ मा एक जना युवा माथी छु रा प्रहार भएको छ।

स्थानीय नवराजपुर वडा नम्बर ४ नयाँटोल नहरनियाँ बस्ने कामेश्वर यादवको १५ वर्षिय छोरा राम रिझन यादव माथी युवाहरूको एक समुहद्वारा छु रा प्रहार भएको छ्।
छु रा प्रहारबाट यादव घम्भीर घाइते भएका थिए।घाइते युवालाई सोनवर्षा चौकमा प्राथमिक उपचार पछि थप उपचार का लागी बिराटनगर लगिएको थियो।

घाइते युवाक मृ त्युको मुखबाट फर्केका स्थानीय प्रत्यक्ष दर्शीलेहरुले बताएका छन्। घटना भएको झन्डै हप्ता हुन् लाग्दा अप्रराधी खुले आम रूपमा घुमि रहेको पीडित पक्षको आरोप रहेको छ्। घाइते पीडित यादवका अनुसार जनता माद्यामिक बिधालय सोनवर्षामा बिधालय ब्यवस्थापन समिति चुनावको लागी बिधालयमा २०७८-९-२९ गते बेलुका ५ बजे सम्मको लागि कक्षा ११ को भर्ना कार्यक्रम सार्वजनिक गरेको थियोे।

बिधालयले सार्बजनिक गरेको भर्ना अभियानमा सयौं विद्यार्थीहरुले नमाङ्क्न/भर्ना लिएका थिए। भर्ना अभियानमा अनियमितता भएको कुरा बाहिर आउँदा केहि अभिभावकहरुले आक्रोशित हुँदै खेद प्रकट गरेका छन्।

स्थानीय युवा सोही बिधालयको छेउको सडक हुँदै घर आउँने क्रममा युवाहरूको एक समुहले निर्दोष युवा राम रिझन यादव माथी एकासी ज्यान मार्ने गरी धरीलो छुरा प्रहार गरी घाइते बनाए छन्। पीडित यादवका अनुसार आफुलाई छुरा प्रहार गर्नमा संगल्न रहेका स्थानीय नवराजपुर गाउँपालिका वडा नम्बर ४ बस्ने नागेन्द्र यादवको छोरा बर्ष २४ को सन्तोष यादव,बिशेश्वर मण्डलका छोरा बर्ष ३० को कृष्णा मण्डल,सोही ठाँउ बस्ने दलु यादवका छोरा अन्दाजी ४० बर्षका बिनोद यादव,सुरज यादवको छोरा बर्ष ४५ को राम अधिन यादव,बौए लाल यादवको छोरा अन्दाजी ३५ वर्षिय देब राम यादव,बिल्टु मियाँको छोरा अन्दाजी ४५ बर्ष का रोस्तम मियाँ रहेको छ्।

घाइते यादवका अनुसार उक्त घटनाको मुख्य नायक सन्तोष यादव नै रहेको घाइते राम रिझन यादवले पत्रकार समेलनमा आरोप लगाएका छन्। घाइते यादव न्यायका लागी भौतारी रहेका छन्। न्याय न पाएको अवस्था रहेको पत्रकार समेलनमा दु:ख व्यक्त गरेका थिए। पुलिस प्रसासण समेत अपराधीलाई कार्बाहीको दाईरामा नलगेको पीडितको आरोप रहेको छ्।

आरोपित सन्तोष यादवका अनुसार आफू उक्त घटनामा संग्लन न रहेको बताए।आफुलाई नबराजपुर गाउँपालिका अन्तर्गत कार्यरत रहेको छु।घटनाको विषयमा आफुलाई कुनै जानकारी न भएको बताए।घटना घटेको बेला आफू गाउँपालिकाको कार्यमा ब्यस्त रहेको थिए उनले बताए। कार्यालय छुट्टी भएको बेला आफू घर गई राखेको बेला घटना भए पश्चात् घाइते युवा यादवलाई उपचार गराउन लगिदै गर्दा आफुलाई बाटोमा भेटेको उनको भनाई छ।

आरोपित यादवले भने आफुलाई राजनीति प्रतीसोधका भावनाले आफू लगायतका युवाहरूलाई फाउन लगेका बताए। उल्लेखित ब्यक्तीहरु पुर्ण रूपमा निर्दोष रहेको र हामीहरु माथी झुठो आरोप लगाएको उनको भनाई रहेको छ।

पीडित घाइते यादवका दाजु दिपेन्द्र यादवका अनुसार यहाँका पुलिस र स्थानीय सरकारले समेत अपराधीलाई कार्बाही नगरेको अवस्था रहेको बताए। घटना भएको ५ दिन भयो अहिले सम्म सिरहा प्रहरीले अपराधीलाई कार्बाही गर्न नसकेको र प्रहरीको भुमिका पितलो देखिएको बताए। यस्तो भयो भने जोकोई जनता असुरक्षितको महसुस गर्ने भए र नेपाल पुलिस प्रतिको बिश्वासनियता जनसमुदायको घाटदै गरेको अवस्था रहेको बताए।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि