nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको बनौलामा सम्पन्न टि- ट्वान्टी क्रिकेट प्रतियोगितामा शम्भुनाथ टिम बिजय

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १, २०७८, ८:३२ मध्यान्ह
सप्तरीको बनौलामा सम्पन्न टि- ट्वान्टी क्रिकेट प्रतियोगितामा शम्भुनाथ टिम बिजय

उमेश कुमार साह/बोदे बर्साईन-सप्तरी/माघ १ गते। सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौलामा १२ औं गोल्डेन क्रीकेट क्लब बनौला द्वारा आयोजना गरेको फाइनल खेल आज शनिबार सम्पन्न भएको छ।फाइनल खेलमा बजरगी क्रीकेट क्लब शम्भुनाथ टिम बिजय भएको छ ।

बोदे बर्साईन नगरपालिका ५ जांजर र शम्भुनाथ नगरपालिका बिच भएको खेलमा पहिलो ब्याटिङ्ग गरेका जांजरले १२१ रनको लक्ष्य दिएका थिए ।

बीस ओभरको खेलमा प्रतिद्वन्द्वी शम्भुनाथ टिमले १७ ओभर ५ वलको समाप्तिमा ४ विकेटले शम्भुनाथ टिमले जित हात पारेका छन। आयोजक गोल्डेन क्रीकेट क्लब बनौलाका अध्यक्ष सुन्देश्वर प्रसाद साहले जानकारी दिनुभयो ।

राष्ट्रिय सभा सदस्य तथा भुपु कृषि मन्त्री माननीय मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रथम बिजेता शम्भुनाथ टिमलाई नगद रु ७१०००, प्रमाणपत्र मेडल प्रदान गरेका थिए भने द्दितिय टिम जांजरलाई नगद रु ३५०००, प्रमाणपत्र मेडल प्रदान गरेको आयोजकले जनाएको छ ।

फाईनल खेलमा शम्भुनाथ टिमबाट म्यान अफ द म्याच राहुल सिंह र जांजर टिमबाट म्यान अफ द सिरिज बरुण देवन भएको आयोजकले जनाएको छ ।

पुस १४ गते देखि सुरु भएको खेलमा सिरहा, सप्तरी, र भारत बिहारको जम्मा १६ वटा टिमको सहभागीता रहेको थियो ।स्थानीयबासी , नगरपालिकाको विशेष सहयोगमा संचालित खेलको समापन समहरोहमा डाक्नेश्वरी नगरपालिकाको नगर प्रमुख शिव नारायण साहले भने खेलकुदको बिकास गर्न नगरपालिकाका अलिकति पनि पछि नपर्ने प्रत्तिबद्द्ता व्यक्त गरेका छन ।

स्थानीयबासीको सहयोग रहेमा नगरपालिकाको प्रत्येक वडामा खेलकुदको ब्यस्थित मैदान तयार गर्न आफू प्रतिबद्ध रहने नगर प्रमुख साहको भनाइ रहेको थियो । खेलमैदानका लागि लगानी गर्ने भन्दै मेयर साहले भने समृद्धिको यात्रालाई सफल बनाउन खेलकुदको पनि त्यतिकै महत्त्व छ , स्थानीयको सहयोगको अपेक्षा गरेको छु , नगरपालिकाको प्रत्येक वडामा स्टेडियम तयार हुन्छ ।

कार्यक्रमको बिशिस्ट अतिथि डाक्नेश्वरी नगरपालिकाको मेयर शिव नारायण साह , नगर उप प्रमुख ईन्दु देबि यादव , जसपा नेपालको राष्ट्रिय सभा सदस्य उम्मेदवार मो .खालिद सिदिकी , रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव लगायतको स्थानीय बुद्धिजीवी , सल्लाहकार , स्थानीयबासी , लगायत हजारौं संख्यामा खेल प्रेमीको उपस्थितिरहेको थियो।

यस गोल्डेन क्लब बनौला सप्तरीको समितिगनको नामावली यसप्रकार रहेको छन अध्यक्ष सुन्देश्वर प्रसाद साह , उपाध्यक्ष – मो मुसा अन्सारी ,सचिब – राजेश मिश्रा , कोषाध्यक्ष – श्रवन कुमार चौधरी , सदस्य – महेन्द्र प्र साह , राजेन्द्र प्रसाद माझी , किसुन देव यादव तथा आजको कार्यक्रम संचालक यस क्लबका सचिब राजेश मिश्राले गरेको थियो । खेलमा हरिबलव माझी र रहम्दुला अन्सारीले एम्पायरको भुमिका निर्वाह गरेका थिए ।

Tags: सप्तरी खेलकुद खबर

Discussion about this post

Related Posts

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

आगामी ३ दिन तातो लहर चल्ने, यी हुन बढी प्रभावित १७ जिल्ला

आजको मौसमः तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!