nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा एक महिला कर्मचारीमाथि बला त्कार प्रयास घटना मिलापत्र गराउन वडाध्यक्षदेखि अस्पताल सम्मको दवाव

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २८, २०७८, ८:१३ मध्यान्ह
धनुषामा एक महिला कर्मचारीमाथि बला त्कार प्रयास घटना मिलापत्र गराउन वडाध्यक्षदेखि अस्पताल सम्मको दवाव

धनुषा/पुस २८ गते । धनुषाको मिथिला नगरपालिका–१० धनौजीस्थित लालगढ कुष्ठरोग अस्पतालमा कार्यरत ५० वर्षीय अर्जुन न्यौपानेले अस्तापलमै ४० वर्षीया महिला कर्मचारीलाई बला त्कार प्रयास गरेको घटना अस्पताल प्रशासन, इलाका प्रहरी कार्यालय ढल्केवर र वडाअध्यक्षलगायतको स्थानियहरुले गुपचुप राख्ने प्रयास गरिएको घटना बाहिरिएको छ ।

पुस २५ गते पीडितले इलाका प्रहरी कार्यालय ढल्केवरमा लिखित उजुरी गरेकी छिन् । आरोपितलाई पुस २६ गते विहान पक्राउ गरेपनि मिथिला नगरपालिकाको वडा नं. १० का वडाध्यक्ष सविन विक्रम थापालगायतका स्थानियहरुले दवावमा आरोपितलाई ढल्केवर प्रहरीले छोडेको छ । प्रहरी इन्स्पेक्टर प्रदिप सुवेदीले आरोपितलाई अनुसन्धानको क्रममा छोडेको बताए ।

पुस १८ गते साँझ लालगढ कुष्ठरोग अस्पतालमको क्यान्टिनमा कार्यरत अर्जुन न्यौपानेले दैनिक ज्यालादारीमा काम गर्ने ४० वर्षीया महिलालाई बला त्कार प्रयास गरेको घटना विरामी र त्यहाँ कार्यरत अन्य कर्मचारीहरुले समेत देखेको पीडित महिलाले बताइन् । तर, अस्पताल प्रशासन शाखाले घटनाबारे बाहिर बोले,जागिरबाट हटाई दिने दवावमा दिदै आएको रहस्य समेत खुलेको छ ।

घटना गाउँमै मिलाउन वडाध्यक्ष सविन विक्रम थापालगायतका स्थानियहरुले समेत प्रत्यक्ष रुपमा चलखेल गर्दै आएको छ । पीडितलाई बला त्कार प्रयास गरेको केही प्रमाण नभएको भन्दै पीडितलाई घटना मिलापत्र गराउन दवाव दिदै आएको पीडित महिलाले बताइन् ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी इन्स्पेक्टर प्रदिप सुवेदीले आरोपितलाई पुस २६ गते विहान प क्राउ गरेपछि पीडितलाई घटनाबारे जानकारी लिन इलाका प्रहरी कार्यालय ढल्केवरमा विहान १० बजे बोलाइएको भएपनि दिउँसो ३ बजे पछि ४ बजे र बेलुका ४ बजेपछि पुस २७ गते प्रहरी कार्यालय आउन भन्दै पीडितलाई घर पठाइएको पीडितले बताएकी छिन् ।

बला त्कार घटनाका आरोपित र पीडितको घर एउटै ठाउँमा भएकाले गर्दा पीडित महिला असुरक्षित देखिएको स्थानिय महिला अधिकारकर्मी विना कडारीले बताइन् । पीडितले आफुलाई कानुनी न्यायको लागि अग्रसर रहेको र प्रहरीमा ठाडो उजुरी दिएको भएपनि प्रहरीले आरोपितलाई छोड्नुु कानुनको खिल्ली उडाएको महिला अधिकारकर्मीहरुको बुझाई छ । पीडित महिलाले न्यायको लागि पहल गरि दिन इन्सेक धनुषामा समेत निवेदन दिएकी छिन् ।

साभार स्रोत-केनके खबर अनलाईन बाट

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!