काठमाडौँ/पुस २५ गते। गृह मन्त्रालयले थप आधा दर्जन जिल्लामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ) परिवर्तन गरेको छ ।
जसमा जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोला गृह मन्त्रालयमा सरुवा भएको छ भने धनुषामा लगानी बोर्ड हुँदै शुक्रवार गृह प्रवेश गरेका सुरेन्द्र पौडेललाई पठाइएको छ ।





















Discussion about this post