nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कुर्था–जयनगर चल्ने त्रिपालमुनी छोपिएको रेलको पूनः सफल परिक्षण गरियो , रेल छिट्टै सञ्चालनको तयारी

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २४, २०७८, ७:३५ मध्यान्ह
कुर्था–जयनगर चल्ने त्रिपालमुनी छोपिएको रेलको पूनः सफल परिक्षण गरियो , रेल छिट्टै सञ्चालनको तयारी

जनकपुरधाम/पुस २४ गते । धनुषाको कुर्था देखी भारतको जयनगर सम्म चल्ने रेलको पुनः सफल परीक्षण गरिएको छ । शनिबार, धनुषाको इनरुवा स्टेशनमा थन्किएको दुवै रेलको इन्जिन परीक्षण गरिएको छ।

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भईरहेका बेला आज लामो समयसम्म थन्किएको सो रेलको परिक्षण गरिएको हो ।

भारतीय रेल्बे कम्पनि कर्पाेरेसन (कोंकण) बाट गत २०७७ असोज २ गते खरिद गरेर ल्याएको दुई सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी राखिएको छ । पार्किङ गरि राखिएका रेलको आज परिक्षण गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरन्जन झा, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला लगायतको टोलीलाई चढाएर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म करिब ३९ किलो मिटरको सो रेल्वे लिकमा रेलको परिक्षण गरिएको छ ।

रेलको सफल परिक्षण पश्चात नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक झाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै छिट्टै रेल सेवा सञ्चालको तयारी भईरहेको बताए ।‘‘कुन मितिबाट रेल चल्छ भन्ने ठ्याकै म अहिले भन्न सक्दिन”, महाप्रबन्धक झाले भने, ‘‘ तर हामी छिट्टै रेल चलाउने तयारीमा छौं, त्यही तयारी स्वरुप नै आज रेलको पूनः परिक्षण गरिएको हो ।” दुबै देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने भएकाले रेल सञ्चालनको ठ्याक्कै समय भन्न गाह्रो भएको उनको भनाई थियो ।

‘‘अहिले न्युनतम आवश्यकताको आधारमा ६० जना कर्मचारीलाई नियुक्त गरी रेल चलाउने तयारी गरेका छौं” महाप्रबन्धक झाले भन्नुभयो,‘‘ नियुक्त भएका कर्मचारीहरुको तालिम सोमबार सञ्चालन गर्ने छौं, तालिम दिएर ती कर्मचारीहरुलाई काममा परिचालन गरिने छौं ।” यसबाहेक रेल सञ्चालनका लागि भारतीय पक्षबाट समेत २४ मध्ये १४ जना कर्मचारी आईसकेको उनको कथन थियो ।

उद्घाटनपछि तत्कालका लागि दिनमा एक पटक आउने र एक पटक जाने गरी रेल चलाउने तयारी भईरहेको जानकारी दिदै महाप्रबन्धक झाले १५ दिनपछि यात्रुको चाप र आवश्यकता अनुसार दिनमा २÷३ पटक सम्म पनि रेल चलाउन सकिने बताए ।

रेल्वे लिकमा रहेका क्लिपहरु चोरी भईरहेको र अझै पनि ठाउँ ठाउँमा रेल्वे लिकमै हाट बजार लगाउने गरेकाले रेल सञ्चालनमा कठिनाई हुन सक्ने भन्दै उनले यसमा सबै पक्ष सचेत भएर सहयोग गर्नुपर्ने महाप्रबन्धक झाले बताए ।

यसअघि गत मंगलवार मात्र भारतीय रेल्बे कम्पनि कर्पाेरेसन (कोंकण) का कार्यकारी निर्देशक डा. मनोज सिंह नेतृत्वको टोलीले कुर्था–जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पुर्वाधारहरु निरीक्षण गरेको थियो ।

भारतीय रेल्बे कम्पनि कर्पाेरेसनबाट ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरिद गरेर ल्याएपनि अझै सञ्चालमा आउन नसकेको भन्दै स्थानीयहरुले बिरोध जनाउँदै आएका छन् ।वर्षौंदेखि बहुप्रतिक्षित देशको एक मात्र रेलमा चाँडै सरर्र यात्रा गर्न पाउने धोको बोकेका नागरिक यतिबेला रेल चल्ने प्रतिक्षामा बसिरहेका छन् ।

२०१९ जनवरीमै जयनगर–कुर्था रेल सञ्चालनको लागि प्रस्ताव गरेको थियो । त्यसबाहेक कुर्था–जयनगर रेल सञ्चालनको लागि ट्रयाक तयार भइसकेको, रेल पनि भित्रिएको तर सञ्चालन हुन नसकेको भन्दै कम्पनीले दुःख व्यक्त समेत गर्दै आएको छ ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!