nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषाबाट एक हप्ताको भित्रमा दुई बालक बे पत्ता

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २६, २०७८, १०:१५ मध्यान्ह
धनुषाबाट एक हप्ताको भित्रमा दुई बालक बे पत्ता

विनोद महतो/महेन्द्रनगर/कार्तिक २६ गते ।धनुषा जिल्लामा एक हप्ताको भित्रमा दुई जना बालक बे पत्ता भएका छन् ।

धनुषाको मिथिला नगरपालिका वडा नं.२ राघोपुर टोल बस्ने मदन साहका १४ वर्षीय छोरा रमेश कुमार साह बिहीबार बिहान ९ बजेको बे पत्ता भएका छन् ।

छठ पूजाको विहानको अर्घ सकिएर घरमा गएको र प्रसाद वितरण गरेको केहअी बेरमै घरबाट महेन्द्रनगरतर्फ गएको रमेश वेप त्ता भएको पारिवारिक स्रोतले बताएको छ ।

रमेश बेपत्ता भएदेखि नै खोज तलाश गरेपनि फेला पार्न नसकिएको रमेशको दाई उमेश कुमार साहले बताएका छन् । रमेश बे पत्ता भएदेखि नै आफ्ना सबै आफन्तजन, नातागोता, गाउँघर र रमेशको स्कुल पढ्ने साथीहरुको घरमा समेत खोजिसक्यौं तर फेला पार्न नसकेको रमेशको दाई उमेशले बताए ।

यता रमेशले आफुले घर छोडेको र आफ्नो सपना सकार पार्न गईरहेको भन्दै कसैलाई पनि नखोज्नु भन्दै एउटा पानामा लेखेर छोडेको कागज रमेशको सिरानी मुनि फेला परेको छ ।

रमेशले सिरानी मुनि लेखेर छोडेको पानामा म जाँदै छु, आफ्नो सपाना पुरा गर्न, मलाई न खोज्नु, बाई बाई भन्दै आफ्नो नाम लेखेर सहि समेत गरेका छन् । रमेश वे पत्ता भएदेखि उनको परिवार चिन्तामा डुबेको छ ।

बे पत्ता भएका रमेश धनुषाकै महेन्द्रनगरस्थित प्रगति शिशु सदन स्कुलमा कक्षा ७ मा पढ्दै गरेका थिए । परिवारमा आमाबुवा सहित दुई दाजुभाई, र दुई दिदी बहिनी रहेको रमेश सबैभन्दा कान्छो रहेको उमेशले बताएका छन् ।

रमेशका बुवा मदन वैदेशिक रोजगारीको क्रममा ओमानमा रहेका छन् । यता रमेशलाई कसैले लोभमा फसाएर वे पत्ता पारेको हुनसक्ने वा प्रलोभन देखाएर लगेको हुन सक्ने परिवारजनले आशंका गरेको छ । रमेशले केही दिन अगाडी आफ्नै एकजना आफन्तसँग भारतको मुम्बई जान कति दिन लाग्ने भनेर समेत सोधेका थिए’ उमेशले भने, ‘हामीलाई आशंका छ, कतै रमेशलाई कसैले प्रलोभन देखाएर लगेको हुनसक्छ ।’

यसको आधारमा रमेश मुम्बईतिर गएको हुनसक्ने आशंका समेत गरिएको छ ।

रमेशको खोजी गरिदिनका लागि उमेशले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन समेत दिएको बताएका छन् । निवेदन दिएलगतै प्रहरीले समेत बालक रमेशको खोजविन गरिरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । रमेशको खोजीका लागि परिवारजनले पत्रकार, नागरिक समाज लगायत विभिन्न निकायलाई आग्रह समेत गरेका छन् ।

यसैबीच धनुषाकै मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुर लवटोली टोल बस्ने कलामत नदाफको १३ वर्षीय छोरा अरमान नदाफ पनि वे पत्ता भएका छन् । अरमान धनुषाकै लोहनाको मदरसाबाट कार्तिक १८ गतेदेखि बे पत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।

अरमान कुरान पढ्दै गरेको लोहनाका मदरसाबाटै बेप त्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।

अरमानलाई खोजी गरिदिनका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन समेत दिएको अरमानका बुवा कलामतले बताएका छन् ।

वेप त्ता दुबै बालकलाई खोजीका लागि परिवारजन तथा आफन्तजन अलिहे शंकास्पद ठाउँ ठाउँमा भौतारिँदै छन् ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

मधेश प्रदेशसभाको अधिवेशन शनिबारदेखि, दिउँसो १ बजे बैठक बस्ने

दीपावली सकिएसँगै जनकपुरधाममा छठ पर्वको तयारी शुरु, श्रृङ्गार्न थालियो छठ घाट

देशभर छठ पर्वको रौनक, आजदेखि ‘नहाय–खाय’ विधिबाट सुरु

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स क्लब हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि