nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २५, २०७८, १०:४५ बिहान
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न

सिरहा/कातिक २५ गते ।उदाँउदो सूर्यलाई अर्घ दिई मिथिलाञ्चलमा श्रद्धा र भक्तिपूर्वक आज छ्ठ पर्व सम्पन्न भएको छ ।

बुधबार साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिएको थियो भने आज विहिबार विहान उदँँउदो सूर्यलाई अर्घ दिएर समापन्न भएको हो ।तराई मधेशका जिल्लाहरुमा विशेष धुमधामकासाथ मनाइने यस पर्वमा पोखरी,ताल नदी तथा जलाशयहरुलाई सिङगारेर छठघाट बनाएर यो पर्व मनाउने गरिन्छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले आदि देव सूर्य अर्थात दिनानाथको उपासना गरी अत्यन्त श्रद्धापूर्वक छठ पर्वक मनाइन्छ ।

दीपावली सकिएको ६ दिनपछि हुने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले माछा कोदो नखाने,दोस्रो दिन न्हाँ खाँ गरी दाने,तेस्रो दिन दिभरी उपवास बसेर साँझ सखर मिलाएको खिर खाने जसलाई खरना भनिन्छ । चौथो दिन छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिइने र अन्तिम पाँचौ दिन उदाँउदो सूर्यलाई अर्घ दिएर समापन्न गर्ने गर्दछ ।

चारदिवसीय छठ पर्वको आज अन्तिम दिन उदाउँदै गरेको सूर्यदेव भगवानलाई ठेकुवा, भुसवा, नरिवल, केरा, अदुवा, फलफूल, विभिन्न परिकारसहित अर्घ अर्पण गरी छठ पर्व सम्पन्न भएको हो ।

यस वर्ष लहानको खुटी बलानर रघुनाथपुर पोखरीमा विशेष सजावटको साथ छठ मनाएको छ । त्यस्तै जनकपुरको ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगज्जासहित दुई दर्जन पोखरीलाई दुलहीझैं सिंगारेर छठ पर्व मनाइएको छ ।

Tags: छ्ठ पर्व

Discussion about this post

Related Posts

जनकपुरधाममा भव्य रूपमा मनाइयो तुलसी जयन्ती महोत्सव

जनकपुरधाममा भव्य रूपमा मनाइयो तुलसी जयन्ती महोत्सव

बागमतीको मुख्यमन्त्रीका लागि किरण थापाको बहुमत सिटसहित दावी पेश

बागमतीको मुख्यमन्त्रीका लागि किरण थापाको बहुमत सिटसहित दावी पेश

अग्रगामी मोर्चाको प्रवक्ताको जिम्मेवारी सिके राउतलाई

अग्रगामी मोर्चाको प्रवक्ताको जिम्मेवारी सिके राउतलाई

नेपाल रेडक्रस सोसाइटीलाई तदर्थबाट मुक्त गराउन राष्ट्रियसभा सदस्यको माग

नेपाल रेडक्रस सोसाइटीलाई तदर्थबाट मुक्त गराउन राष्ट्रियसभा सदस्यको माग

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

बरामद समानसहित पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश

मन्त्रिपरिषद् निर्णय : इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक ५ हजारले बढ्यो

मन्त्रिपरिषद् निर्णय : इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक ५ हजारले बढ्यो

प्रेस काउन्सिलमा चार नयाँ सदस्य मनोनीत

प्रेस काउन्सिलमा चार नयाँ सदस्य मनोनीत

पदमुक्त गरिएका युक्रेनी रक्षा मन्त्रीले भने, ‘तत्काल राष्ट्रपति निर्वाचन गरौं’

पदमुक्त गरिएका युक्रेनी रक्षा मन्त्रीले भने, ‘तत्काल राष्ट्रपति निर्वाचन गरौं’

कार्तिकले खोले होम प्रोडक्सन, कबिर खानसँग काश्मिरी युवतीको संघर्ष देखाउने

कार्तिकले खोले होम प्रोडक्सन, कबिर खानसँग काश्मिरी युवतीको संघर्ष देखाउने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि