nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महिला शिक्षकलाई सरुवा गरिदिने प्रलोभन देखाउदै यौ न दु र्व्यवहार गर्ने शिक्षक विरुद्ध साईबर व्यूरोमा उजुरी

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ५, २०७८, १०:१५ मध्यान्ह
यौनका विषयमा देशैपिच्छे फरक–फरक कानून, जानौं कुन देशमा के छ व्यवस्था

कार्तिक ५ गते।महिला शिक्षकलाई सरुवा गरिदिने प्रलोभन देखाउदै यौ न दु र्व्यवहार गर्ने शिक्षक विरुद्ध साईबर व्यूरोमा उजुरि दर्ता गरिएको छ । महिला शिक्षकलाई विभिन्न सहयोग गरिदिने, जागिर जोगाइदिने वा सरुवा गरिदिने वाहानामा यौ न सम्पर्कका लागि प्रस्ताव राख्ने शिक्षक विरुद्ध एसपी दिनेश राज मैनालीको सहयोगमा साईबर व्यूरोमा उजुरि दर्ता गरिएको हो ।

नेपाल शिक्षक संघ तनहुँका सचिव पदम खनालले महिला शिक्षकलाई अ स्लिल संवाद पठाउने,जवर जस्ति यौ न हिं सा त्मक म्यासेज पठाउने, म्यासेन्जरमा भिडियो च्याट गर्न खोज्ने, भेट्न बोलाउने जस्ता दु र्व्यवहार गरेको भन्दै उजुरि दर्ता गरिएको पिडित महिला शिक्षकले बताएकी छन् ।

आफुले गालि गर्दा पनि बारम्बार अ स्लिल म्यासेज पठाउने, म्यासेन्जरमा संवाद गर्न खोज्ने जस्तो दु र्व्यवहार गरे पछि कानुनि उपचारका लागि साईवर व्यूरोमा उजुरि दर्ता गरेको उनले बताईन ।

अरु धरै महिला शिक्षकलाई पनि विभिन्न वाहानामा भेट्न वोलाउने र यौ न सम्पर्कका लागि प्रस्ताव गर्ने जस्ता दु र्व्य वहार गर्ने गरेको उनको आरोप छ । आफुले साइबर व्यूरोमा उजुरि दिए पछि धेरै महिला शिक्षकहरुले आफु पनि यौ न दु र्व्यवहारमा परेको भन्दै प्रमाण सहित सम्पर्कमा आउन थालेकोे बताईन ।

यस विषयमा आफु दु र्व्यव हारमा परेको व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेलाई बताउँदा आफुले उक्त शिक्षकलाई सम्झाएको तर कारर्वाही गर्ने अधिकार प्रहरिलाई मात्र रहेको नगरपालिकालाई नरहेको बताउँदै वेवास्ता गरेको पिडित महिलाको भनाई छ ।

त्यसैगरी नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमल भक्त पोख्रेललाई जानकारी गराएको र शिक्षक पदम खनाललाई सोध्दा फेक आइडि बनाएर म्यासेज पठाइएको यस बारे आफुलाई जानकारी नरहेको जानकारी दिए पछि आर्थिक चलखेलको विषयलाई लिएर मात्र प्रेस विज्ञप्ति जारि गरिएको जवाफ दिएको बताईन । तर कार्तिक दुई गते जारि गरिएको विज्ञप्तिमा आरोप लगाइएका शिक्षक पदम खनालको समेत हस्ताक्षर रहेको छ ।

सभार-खबर एजुकेशन बाट

Tags: शिक्षा

Discussion about this post

Related Posts

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ हजार मतको भारी मतान्तरले विजयी

सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

ब्यवासायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाडन आदेश

ब्यवासायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाडन आदेश

धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

भोलि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

भोलि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

लियो डिस्ट्रिक्ट ३२५ एफ नेपालको बोर्ड स्कुलिङ्ग र पीभीएसटीएम ट्रेनिङ सम्पन्न

लियो डिस्ट्रिक्ट ३२५ एफ नेपालको बोर्ड स्कुलिङ्ग र पीभीएसटीएम ट्रेनिङ सम्पन्न

जनकपुरधाममा आयोजित मधेश मानव अधिकार सम्मेलनबाट १५ बुँदे घोषणापत्र जारी

जनकपुरधाममा आयोजित मधेश मानव अधिकार सम्मेलनबाट १५ बुँदे घोषणापत्र जारी

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!