nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज नवरात्रको अन्तिम दिन महानवमी सिद्धिदात्रीको पूजा आराधना गरी मनाइँदै

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २८, २०७८, ९:१६ बिहान
आज नवरात्रको अन्तिम दिन महानवमी सिद्धिदात्रीको पूजा आराधना गरी मनाइँदै

जनकपुरधाम/असोज २८ गते।आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ ।

दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको ब लि सहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशु ब लि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत ब लि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा ब लि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्च ब लि पनि दिने गरिन्छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।

Tags: नवरात्री विशेष

Discussion about this post

Related Posts

सरकारको उदासीनताले अर्थतन्त्र कमजोर, नागरिकको जनजीविका सङ्कटमा : कांग्रेस

सरकारको उदासीनताले अर्थतन्त्र कमजोर, नागरिकको जनजीविका सङ्कटमा : कांग्रेस

विवाहपञ्चमीको निमन्त्रणा दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान

विवाहपञ्चमीको निमन्त्रणा दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान

हलिउड बक्स अफिसमा हलचल: पहिलो हप्तामै ५० करोड डलर कमाउँदै दुइ फिल्म

हलिउड बक्स अफिसमा हलचल: पहिलो हप्तामै ५० करोड डलर कमाउँदै दुइ फिल्म

रवि लामिछानेको कार्यकर्तालाई व्यङ्ग्य, ‘ओहो ! महासभापति ज्यू नमस्कार !’

रवि लामिछानेको कार्यकर्तालाई व्यङ्ग्य, ‘ओहो ! महासभापति ज्यू नमस्कार !’

एनभिडियाको पुनरागमनसँगै हुवाङ फाउन्डेसनको छलाङ, एकै दिनमा २.३ अर्ब डलर कमाइ

एनभिडियाको पुनरागमनसँगै हुवाङ फाउन्डेसनको छलाङ, एकै दिनमा २.३ अर्ब डलर कमाइ

प्रदर्शनकारीको मृत्युदण्ड जोखिमबारे आवाज उठाएका इरानी लेखक पक्राउ

प्रदर्शनकारीको मृत्युदण्ड जोखिमबारे आवाज उठाएका इरानी लेखक पक्राउ

समय रैना बने १० लाख पेड मेम्बर्स भएका विश्वकै पहिलो युट्युबर

समय रैना बने १० लाख पेड मेम्बर्स भएका विश्वकै पहिलो युट्युबर

रुसद्वारा सोभियत युगयताकै सबैभन्दा ठूलो रक्षा बजेट पारित

रुसद्वारा सोभियत युगयताकै सबैभन्दा ठूलो रक्षा बजेट पारित

नेटफ्लिक्सविरुद्ध सुकेश चन्द्रशेखरको कानुनी कदम, डकुमेन्ट्री रोक्न माग

नेटफ्लिक्सविरुद्ध सुकेश चन्द्रशेखरको कानुनी कदम, डकुमेन्ट्री रोक्न माग

भारतीय बजारमा ‘रामायण’ काे पनि १,००० करोड पुग्ने निश्चित, बन्दै चाैथाे फिल्म

भारतीय बजारमा ‘रामायण’ काे पनि १,००० करोड पुग्ने निश्चित, बन्दै चाैथाे फिल्म

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि