nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरमा व्यापारीहरुले घेराउ गरे भन्सार कार्यालय

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २६, २०७८, २:३१ मध्यान्ह
जनकपुरमा व्यापारीहरुले  घेराउ गरे भन्सार कार्यालय

जनकपुरधाम/असोज २६ गते ।जनकपुरधामका व्यापारीहरुले सोमबार साँझ भन्सार कार्यालय जनकपुरधाम घेराउ गरेका छन् ।

खसी बोका लिलाम गरेपछि आक्रोसित बनेका व्यापारीहरुले साँझ भन्सार कार्यालय घेराउ गरेका हुन् ।

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा रहेका व्यापारीहरुले कार्यालय घेराउ गरेका हुन् ।

उनीहरुले खसी बोकाको व्यापार गर्ने व्यापारीहरुमाथि सुरक्षानिकायले अन्याय गरेको भन्दै कार्यालय घेराउ गरे ।

हेटौडा, निजगढ, हरिवन लगायत विभिन्न स्थानका किसानबाट खरिद गरी ल्याएको ५१ वटा खसी बोकासहित सात जनालाई लालगढ चौकीका प्रहरीले अवैध कारोबार गरेको भन्दै पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको थियो ।

प्रहरीले राति अपहरण शैलीमा खसी बोका व्यापारीहरुलाई पक्राउ गरेको आरोप व्यापारीहरुको छ । नियन्त्रणमा लिएको खसी बोकासहित सातै जनालाई लालगढ प्रहरीले ईलाका प्रहरी कार्यालय ढल्केबरमा बुझाएको थियो ।

यसपछि ढल्केबर प्रहरीले थप कारबाहीको लागि सोमबार भन्सार कार्यालय जनकपुरमा बुझाएको थियो । भन्सारका कर्मचारीहरुले केही घण्टा भित्रै ७५ हजार अतिरिक्त रकमसहित तीन लाखमा धनुषा तारापट्टीका खसी व्यापारी सुरेश साहलाई खसी बोका लिलामी गरेको आरोप जउवासंघका अध्यक्ष महासेठले लगाए ।

व्यापारीहरु आन्दोलित भएपछि भन्सार कार्यालयले तीन लाख धरौटी लिएर खसी बोका व्यवसायीहरुलाई फिर्ता गरेका छन् ।

धरौटी फिर्ताको लागि मुद्दा गर्नुपर्ने व्यापारी नेता सुरेन्द्र भण्डारीले बताए । यस्ता मुद्दा व्यापारीहरु हार्ने निश्चित हुने गरेको भण्डारीको कथन थियो ।

पीडित व्यापारीहरुले जउवासंघका प्रतिनिधि शसस्त्र प्रहरीका प्रतिनिधि, भन्सार कार्यालयका कर्मचारी गोपाल महतोसहित व्यवसायीहरुको रोहबरमा धरौटी लिएर राखेर खसी फिर्ता गरे ।

प्रहरीले खसी बोकाको पनि बिल माँग्ने गरेको छ, तर किसानहरुले बील नदिने भएपछि कहाँबाट बील दिने भन्ने प्रश्न खसी बोका व्यापारीहरुको रहेको छ ।

भारतबाट नेपाल आयात गर्दा मात्रै खसी बोकाको बील दिने प्रावधान रहेपनि नेपालकै एक जिल्लाबाट अर्को जिल्लाका व्यापारीले खरिद गर्दा बीलको आवश्यकता नपर्ने गरेको व्यापारीहरुको कथन छ । सभार:- जनकपुर टुडे

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!