nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पैसाका लागि अर्बपतिकी छोरीको शारी रिक सम्बन्धका क्रममा ह त्या, दुर्घटना भनेर उम्किने प्रयास

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १६, २०७८, ७:२१ मध्यान्ह
पैसाका लागि अर्बपतिकी छोरीको शारी रिक सम्बन्धका क्रममा ह त्या, दुर्घटना भनेर उम्किने प्रयास

एजन्सी। एक व्यक्तिमाथि पैसाको लागि आफ्नी गर्लफ्रेण्डको ह त्या गरेको आरोप लागेको छ । उनले जुन युवतीको ह त्या गरेका थिए उनी अर्बपतिकी छोरी थिइन् र उनको खातामा ठूलो रकम थियो । ह त्या पछि उनको क्रेडिट कार्ड, एटिएम आदि पनि ब्वाइफ्रेण्डले नै गायब पारेको आरोप लगाइएको छ । यो केसमा अदालतमा सुनुवाइ चलिरहेको छ । सुनुवाइका क्रममा आरोपीले आफ्नी प्रेमिकाको ज्यान कसरी गयो भन्ने विषयमा आफ्नो दलील दिएका छन् ।

द सनको रिपोर्टअनुसार स्विट्जरल्याण्डको एक होटलको कोठामा बेलायती युवती २२ वर्षकी एना रिड मृ त अवस्थामा भेटिएकी थिइन् । होटलमा उनी आफ्ना जर्मन ब्वाइफ्रेण्ड मार्क शेजलसँग बसेकी थिइन् । शेजल एक बाउन्सर हुन् । उनीमाथि लगाइएको आरोपअनुसार डाक्टरलाई बोलाउनुभन्दा पहिले उनले एनाको हत्या गरेका थिए । अदालतमा यो केसमा सुनुवाइको क्रममा शेजलले एनाको मृ त्यु ‘से क्स गेम’को क्रममा भएको दावी गरेका छन् ।

पोस्टमार्टम रिपोर्टमा एनाको मृ त्यु घाँटी थिचिएका कारण भएको खुलासा भएको छ । उनको शरीरमा साना साना कटका चिन्ह थिए साथै फ्याक्चर पनि थियो । पब र नाइट क्लवमा बाउन्सरको काम गर्ने मार्क शेजलले शारीरिक स म्ब न्धका क्रममा एनाको घाँटी थिचेको दावी गरिएको छ ।

सुनुवाइमा बताइएअनुसार शेजललाई ४० हजार पाउण्ड (नेपाली रुपैयाँ ६५ लाख) ऋण लागेको थियो । यस्तोमा उनले आफ्नी गर्लफ्रेण्डको खातामा २५ हजार पाउण्ड (४० लाख रुपैयाँ) भएको थाहा पाएपछि उनले यो पैसा हडप्ने योजना बनाए । उनले पहिले एनाको ह त्या गरे त्यसपछि यसलाई शारी रिक सम्ब न्धका क्रममा दुर्घटनावश भएको मृ त्यु भनेर उम्किने प्रयास गरे । अदालतले छिटै यो केसमा फैसला सुनाउन सक्ने समाचारमा जनाइएको छ ।

सुनुवाइका क्रममा घटनाको दिन उनीहरुको कोठाको आसपासका अन्य कोठामा बसेका व्यक्तिहरुले त्यस रात उनीहरुको कोठाबाट लडाइँको आवाज आएको बताए । त्यो कोठाबाट भाँडा वा काँच फुटेको पनि आवाज आएको थियो । एनाले शेजलले आफूसँग लिएको रकमको हिसाब मागेपछि उनीहरुबीच झ ग डा भएको दावी गरिएको छ किनकि शेजलसँग भेट भएपछि एनाको खर्च निकै बढेको थियो ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!