nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहामा गुणस्तरीय शिक्षा ल्याउन अन्तरक्रिया कार्यक्रम

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १४, २०७८, २:५३ मध्यान्ह
सिरहामा गुणस्तरीय शिक्षा ल्याउन अन्तरक्रिया कार्यक्रम

महेश सिंह/सिरहा/असोज १४ गते। ‘निःशुल्क , गुणस्तरीय शिक्षा सम्भव छ ’ भन्ने मुलनारा सहित सिरहाको लहान नगरपलिकामा आज एक दिने दिगो विकासका लागि स्थानिय सरकार संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

लहान नगरपालिका वडा नम्बर – २४ का वडा अध्यक्ष कमलदेव यादवको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम गरिएको आयोजक शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE Nepal) का सिरहा जिल्ला अध्यक्ष उमेश कुमार बिसुन्केले जनाएको छ ।

शिक्षाक्षेत्र देश विकासको प्रमुख मेरुदण्ड भएकोले गुणस्तरीय शिक्षाका लागि सम्पुर्ण सरोकारवाला निकायका प्रतिनिधिहरु एकजुट भएर लग्नुपर्ने कार्यक्रममा सहभागी सरोकारवालाहरुले जेड दिएका छन् ।

सामुदायिक बिधालयमा दक्ष जनशक्ती रहेपनी बिधालयले अभिभावकको विश्वास जित्न नसकेको कारण सामुदायिक बिधालय प्रतिको मोह जन- मानसमा कम भएको सहभागीहरुले औल्याए ।

स्थानीय सरकारको बजेट नीति तथा कार्यक्रममा शिक्षालाई प्रमुख प्राथमिकतामा राख्न सहभागिहरुले जनप्रतिनिधिलाई सुझाव दिएका थिए ।

बिधार्थी , अभिभावक र शिक्षक बिचको सुमधुर सम्बन्ध कायम भएमा मात्र सामुदायिक बिधालयको पठन पाठनमा सुधार हुने कार्यक्रममा चर्चा गरिएको थियो ।

गुणस्तरीय शिक्षाकै पहिलो आधार हो– शिक्षक र शिक्षण विधि ,उपयुक्त शिक्षण विधि र उत्साहित शिक्षकले नै शैक्षिक गुणस्तर वृद्धि गर्न सक्छन् , अनुभव, ज्ञान, सीप र विद्यार्थीहरूको रुचिको आधारमा अध्ययन अध्यपन गराएमा मात्र गुणस्तरीय शिक्षाको विधि पालना हुने भएकोले आउँदा दिनहरुमा सुधार गर्न पहल गर्नेछु, कार्यक्रममा सहभागी सरोकारवालाहरुले सामुहिक रुपमा प्रतिबद्धता गरेका छन् ।,

बिधालयको भौतिक संरचना सुधार पनि गुणस्तरीय शिक्षा अन्तर्गत पर्ने भएकोले स्थानीय सरकारको त्यसतर्फ ध्यानाकर्षण हुनुपर्नेमा कार्यक्रममा जोड दिएको छ ।

कार्यक्रममा बिधालयका प्रधानाध्यापक , शिक्षक , जनप्रतिनिधि , संचारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत शिक्षा क्षेत्रसंग सम्बन्धित करिब २३ जना सरोकारवालाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

भोटेकोशी बाढीमा वीरगञ्जका १५ बेपत्ता, परिवारको पीडामा मेयर सिंह

भोटेकोशी बाढीमा वीरगञ्जका १५ बेपत्ता, परिवारको पीडामा मेयर सिंह

गरुडा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी अभाव, गर्भवतीले बाहिरै जन्माइन् बच्चा

गरुडा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी अभाव, गर्भवतीले बाहिरै जन्माइन् बच्चा

जनकपुरधामका निजी अस्पतालको स्वास्थ्य सेवाबारे अन्तर्क्रिया

जनकपुरधामका निजी अस्पतालको स्वास्थ्य सेवाबारे अन्तर्क्रिया

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी  ‘विनाशकाले विपरीत बुद्धि’

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी ‘विनाशकाले विपरीत बुद्धि’

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि