nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ट्रकभित्रै बालिका ब ला त्कार,चालक र सहचालक प क्रा उ

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ३०, २०७८, २:४३ मध्यान्ह
श्रीमानलाइ रुखमा बाँ’धेर श्रीमती र दिदि सासूलाई ज’बर्ज’स्त क’र’णी

भदौ ३० गते।काभ्रेको बनेपा नगरपालिका– १२ जनागलमा ट्रकभित्रै बालिका ब ला त्कार गरेको अभियोगमा चालक र सहचालक प क्रा उ परेका छन् । भदौ २६ गते राति साढे एक बजे १३ वर्षीया बालिका ब ला त्कार गरेको अभियोगमा चार दिनपछि उनीहरूलाई प्रहरीले प क्रा उ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार बालिका ब ला त्कार गरेको अभियोगमा प्रदेश २–०३–००१ ख १४८५ नम्बरको ट्रकको चालक झापाको हल्दीबारी गाउँपालिका– ५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सहचालक मोरङको उर्लाबारी नगरपालिका– १ का १८ वर्षीय निदिप धिमाललाई प क्रा उ गरेको हो ।

उनीहरूले बालिकालाई ब ला त्कार गरेको स्विकारेको प्रहरीले जानकारी दिएकाे छ । उनीहरूलाई ज ब र्जस्ती करणीसम्बन्धी मुद्दामा जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रहरी नायव उपरीक्षक खतिवडाले दिएको जानकारीअनुसार भदौ २६ गते राति साढे १२ बजे भक्तपुर जिल्ला भक्तपुर नगरपालिका– १ सिर्जनानगरस्थित सडक किनारामा गाडी कुर्दै थिइन् बालिका । त्यही क्रममा काठमाडौंबाट झापातर्फ जानका लागि उक्त ट्रक आइपुग्याे । पूर्व जाने भनेपछि सम्बन्धित ठाउँमा पुर्‍याइदिने भन्दै ट्रकमा बालिकालाई राखे । त्यसपछि रातको साढे १ बजे उक्त ट्रक अरनिको राजमार्ग हुँदै बनेपा नगरपालिका– १२ स्थित साझा पेट्रोल पम्पअगाडि आएर रोकियो ।

ट्रक रोकेर बालिकालाई चालक विश्वकर्मा र धिमालले पालैपालो क र’णी गरे । क र’णी गरीसकेपछि बालिकालाई त्यहीँ छाडी ट्रक झापातर्फ हुइँकियाे । रातको समयमा बेवारिसे अवस्थामा बालिका प्रहरीले फेला पारेपछि पहिचान नखुलेको ट्रकका चालक र सहचालकले ज ब र्ज’स्ती क र’णी गरी छाडेको भनेपछि बालिकालाई उद्धार गरी परिवारलाई जिम्मा लगाई अनुसन्धानमा प्रहरी लागिपर्‍याे  ।

उक्त ट्रक साँगादेखि बनेपा आउन धेरै समय लगाएको थाहा पाएपछि ट्रकलाई निगरानीमा राखी चेकजाँच गर्ने क्रममा मंगलबार धुलिखेलबाट ट्रकसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा प क्रा उ परेकाहरुको संलग्नता रहेको खुल्न आएको र पीडितको परिवारबाट ज ब र्ज’स्ती क र’णीसम्बन्धी कसुरमा किटानी जाहेरी लिई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई भने प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

Tags: बाग्मती प्रदेश

Discussion about this post

Related Posts

जनकपुरधाममा भव्य रूपमा मनाइयो तुलसी जयन्ती महोत्सव

जनकपुरधाममा भव्य रूपमा मनाइयो तुलसी जयन्ती महोत्सव

बागमतीको मुख्यमन्त्रीका लागि किरण थापाको बहुमत सिटसहित दावी पेश

बागमतीको मुख्यमन्त्रीका लागि किरण थापाको बहुमत सिटसहित दावी पेश

अग्रगामी मोर्चाको प्रवक्ताको जिम्मेवारी सिके राउतलाई

अग्रगामी मोर्चाको प्रवक्ताको जिम्मेवारी सिके राउतलाई

नेपाल रेडक्रस सोसाइटीलाई तदर्थबाट मुक्त गराउन राष्ट्रियसभा सदस्यको माग

नेपाल रेडक्रस सोसाइटीलाई तदर्थबाट मुक्त गराउन राष्ट्रियसभा सदस्यको माग

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

बरामद समानसहित पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश

मन्त्रिपरिषद् निर्णय : इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक ५ हजारले बढ्यो

मन्त्रिपरिषद् निर्णय : इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक ५ हजारले बढ्यो

प्रेस काउन्सिलमा चार नयाँ सदस्य मनोनीत

प्रेस काउन्सिलमा चार नयाँ सदस्य मनोनीत

पदमुक्त गरिएका युक्रेनी रक्षा मन्त्रीले भने, ‘तत्काल राष्ट्रपति निर्वाचन गरौं’

पदमुक्त गरिएका युक्रेनी रक्षा मन्त्रीले भने, ‘तत्काल राष्ट्रपति निर्वाचन गरौं’

कार्तिकले खोले होम प्रोडक्सन, कबिर खानसँग काश्मिरी युवतीको संघर्ष देखाउने

कार्तिकले खोले होम प्रोडक्सन, कबिर खानसँग काश्मिरी युवतीको संघर्ष देखाउने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि