काठमाडौँ/असोज २९ गते। सर्वाधिक लोकप्रिय मतसहित कांग्रेस सहमहामन्त्रीमा प्रकाश रसाइली (स्नेही) विजयी भएका छन ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली (स्नेही) निर्वाचित भएका छन्।
अन्तिम मतपरिणामअनुसार ६ हजार ७३७ मत सदर भएकामा स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै सहमहामन्त्री पदमा विजय हासिल गरेका हुन्।
निर्वाचन समितिका अनुसार अर्का उम्मेदवार मानबहादुर नेपालीले १ हजार १२१ र नरेन्द्र पासवानले ७९६ मत प्राप्त गरेका छन्।
















Discussion about this post