nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्तालाई ट्राफिक नियम उल्लंघनमा ५ सय रुपैयाँ जरिबाना

गिरिजानन्द साह गिरिजानन्द साह
साउन ८, २०८३, ९:०० मध्यान्ह
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्तालाई ट्राफिक नियम उल्लंघनमा ५ सय रुपैयाँ जरिबाना

सिरहा/साउन ८ गते। गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ।

सिरहा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गुप्ता आफैं जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर ट्राफिक नियम उल्लंघनबापतको जरिबाना तिरेका हुन्।

सार्वजनिक पदमा रहेका व्यक्तिले ट्राफिक नियम उल्लंघन गरेको भन्दै सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो। भिडियो सार्वजनिक भएपछि सर्वसाधारणले सांसदले नै कानुन पालना गर्नुपर्ने भन्दै टिप्पणी गरेका थिए।

घटनापछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो गल्ती स्वीकार गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्। उनले रमाइलोका क्रममा ट्राफिक नियम उल्लंघन भएको स्वीकार गर्दै यसबाट गलत सन्देश गएको भन्दै दुःख व्यक्त गरेका छन्।

साथै, आगामी दिनमा ट्राफिक नियमको पूर्ण पालना गर्ने र यस्ता गल्ती दोहोरिन नदिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

 

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

घरेलु हिंसामा गम्भीर घाइते संजनालाई अस्पतालमै पुगेर भेटे रास्वपा सांसद शिव यादव

घरेलु हिंसामा गम्भीर घाइते संजनालाई अस्पतालमै पुगेर भेटे रास्वपा सांसद शिव यादव

स्वास्थ्यको कारण देखाउँदै बंगलादेशका राष्ट्रपति शहाबुद्दीनले दिए राजीनामा

स्वास्थ्यको कारण देखाउँदै बंगलादेशका राष्ट्रपति शहाबुद्दीनले दिए राजीनामा

हराएका ३१ मोबाइल धनीको हातमा, गरुडा प्रहरीको प्रविधिमैत्री अनुसन्धान सफल

हराएका ३१ मोबाइल धनीको हातमा, गरुडा प्रहरीको प्रविधिमैत्री अनुसन्धान सफल

जेसिआई जनकपुरधामद्वारा श्री राम युवा कमिटीका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान

जेसिआई जनकपुरधामद्वारा श्री राम युवा कमिटीका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान

आईसीएफसी फाइनान्सको ५ वर्ष पुरानो नगद लाभांश बुझ्न आग्रह

आईसीएफसी फाइनान्सको ५ वर्ष पुरानो नगद लाभांश बुझ्न आग्रह

मञ्जुश्री फाइनान्सको १,८६५ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

मञ्जुश्री फाइनान्सको ८.३९ लाखभन्दा बढी संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य १२० रुपैयाँ

सीमित कर्मचारीमार्फत अत्यावश्यक सेवा सञ्चालन गर्न राष्ट्र बैंकको आग्रह

भारतबाट २५ हजार भारुसम्मका नोट ल्याउन पाइने:राष्ट्र बैंक

रणवीर सिंहको ‘प्रलय’ को हिरोइनमा प्रिया दर्शनकी छोरी कल्याणीको इन्ट्री

रणवीर सिंहको ‘प्रलय’ को हिरोइनमा प्रिया दर्शनकी छोरी कल्याणीको इन्ट्री

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!