nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आफ्नो तस्विर दुरूपयोग गरेको भन्दै ट्रम्पसँग ७५ मिलियन डलर क्षतिपुर्ति माग

गिरिजानन्द साह गिरिजानन्द साह
साउन ७, २०८३, ३:१८ मध्यान्ह
आफ्नो तस्विर दुरूपयोग गरेको भन्दै ट्रम्पसँग ७५ मिलियन डलर क्षतिपुर्ति माग

वासिंगटन डिसी/साउन ७ गते। २७ वर्षीय मेक्सिकन नागरिक ब्रान्डन ओर्टिज भाइटले अमेरिकी संघीय अदालतमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गरेका छन्।

उनले ट्रम्प बिरूद्द हालिएको मुद्दामा ७५ मिलियन डलर क्षतिपूर्ति, सार्वजनिक माफी र अमेरिकी नागरिकताको माग गरेका छन्।

ओर्टिज भाइट मिशिगनकी रुबी गार्सियाको हत्यामा दोषी ठहरिएका व्यक्ति हुन्। सन् २०२४ मा हत्याको मुद्दामा दोषी ठहर भए पछि उनी हाल ३९ देखि १०२ वर्षको जेल सजाय काटिरहेका छन्। उनले सन् २०२४ को राष्ट्रपतिको निर्वाचन अभियानका क्रममा ट्रम्पले आफ्नो मुद्दालाई राजनीतिक लाभका लागि प्रयोग गरेको आरोप लगाएका छन्।

ओर्टिज ह्वाइटले हातले लेखिएको उजुरीमा ट्रम्प र ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङलाई प्रतिवादी बनाएका छन्। उनले चुनावी अभियानका क्रममा ट्रम्पले आफ्नो मुद्दालाई बारम्बार चर्चामा ल्याई आफूलाई राष्ट्रिय स्तरको चर्चाको पात्र बनाएको दाबी गरेकी छिन ।

मिसिगनको ग्रान्ड र्यापिड्समा आयोजित चुनावी अभियानको एक कार्यक्रममा ट्रम्पले ओर्टिज ह्वाइटलाई ‘अमेरिकाको समस्या’ भनेर टिप्पणी गरेका थिए। त्यसपछि, ओर्टिज ह्वाइटको ‘मगसट’ अर्थात प्रहरी रेकर्डको तस्बिर उनीहरूको चुनावी विज्ञापनमा प्रयोग गरियो।

ती विज्ञापनहरूले संयुक्त राज्य अमेरिकामा गैरकानुनी रूपमा बसोबास गर्ने मानिसहरूलाई ‘हत्यारा, बलात्कारी र लागुऔषध तस्कर’ का रूपमा चित्रण गरेका थिए।

ओर्टिज ह्वाइटलाई यसअघि पनि अमेरिकाबाट निष्कासन गरिएको थियो तर पछि उनी गैरकानुनी रूपमा पुनः देश प्रवेश गरेका थिए। त्यसपछि हत्या अभियोगमा उनी पक्राउ परेका थिए।
 

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि