nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बहुप्रतिक्षित चलचित्र रामायणः१ को ट्रेलर लन्च, २४ जुलाइमा सार्बजनिक हुने

गिरिजानन्द साह गिरिजानन्द साह
साउन ३, २०८३, ५:४५ मध्यान्ह
बहुप्रतिक्षित चलचित्र रामायणः१ को ट्रेलर लन्च, २४ जुलाइमा सार्बजनिक हुने

नयाँदिल्ली/साउन ३ गते। नयाँ दिल्लीको भारत मण्डपममा शनिबार आयोजित एक कार्यक्रममा ‘रामायणः प्रथम संकल्प’ चलचित्रको ट्रेलर सार्वजनिक गरियो।

यस अवसरमा निर्देशक नितेश तिवारी, निर्माता नमित मल्होत्रा ​​र चलचित्रका कलाकारहरू उपस्थित थिए। निर्माताहरूले उक्त ट्रेलर २४ जुलाईमा डिजिटल प्लेटफर्महरू मार्फत विश्वभर सार्वजनिक गरिने घोषणा गरेsf।

यस कार्यक्रममा भगवान रामको भूमिका निर्वाह गरिरहेका रणवीर कपुरका साथै साई पल्लवी, यश, सनी देओल, रवि दुबे र विवेक ओबेरोय लगायतका कलाकारहरूको उपस्थिति थियो। कार्यक्रमका क्रममा रणवीर कपुरले सनी देओलको आशीर्वाद लिन उनको खुट्टा छोए। मञ्चमा यशले हिन्दीमा बोल्ने प्रयास गरे तर जिब्रो लरबराउँदा उनले झुक्किएर ‘अवसर’ को सट्टा ‘अवकाश’ शब्द प्रयोग गरे।

करिब चार मिनेट लामो यस ट्रेलरले चलचित्रको आकर्षक दृश्य, भव्य रूपमा निर्माण गरिएको यसको संसार र मुख्य पात्रहरूको विस्तृत झलक प्रस्तुत गरेको छ। यस चलचित्रमा रणवीर कपुर भगवान् रामको, साई पल्लवी सीताको, यश रावणको, सनी देओल हनुमानको र रवि दुबे लक्ष्मणको भूमिकामा देखिने छन् भने सन् १९८७ को टेलिभिजन कार्यक्रम ‘रामायण’ मा रामको भूमिका निर्वाह गरेका अरुण गोविल यस चलचित्रमा राजा दशरथको भूमिकामा देखिनेछन्।

यस चलचित्रको कुल बजेट करिब ४,००० करोड रुपैयाँ रहेको बताइएको छ, जसले यसलाई भारतीय चलचित्र जगतकै सबैभन्दा महँगो चलचित्रहरूमध्ये एक बनाएको छ।

यस चलचित्रको निर्देशन नितेश तिवारीले गर्दैछन, जसले सर्वाधिक कमाइ गर्ने भारतीय चलचित्र ‘दंगल’ को निर्देशन गरेका थिए भने यस चलचित्रको संगीत ओस्कार विजेता एआर रहमान र हलिउड संगीतकार हान्स जिमरले तयार पार्दै हुनुहुन्छ।

यस चलचित्रको निर्माण नमित मल्होत्राको ‘प्राइम फोकस स्टुडियोज’, ‘डीएनईजी’ र यशको ‘मोन्स्टर माइन्ड क्रिएसन्स’ले गर्दैछन्। यो चलचित्र ‘आईम्याक्स’ मा प्रदर्शन गरिनेछ। ओस्कार विजेता स्टुडियो ‘डीएनईजी र प्राइम फोकसले यस चलचित्रको भिजुअल इफेक्ट्सको काम सम्हाल्दै छन्।

विशेष गरी ‘रामायणः भाग १’ सन् २०२६ को दीपावलीमा हलहरूमा प्रदर्शन हुनेछ भने ‘रामायणः भाग २’ सन् २०२७ को दीपावलीमा प्रदर्शन गरिनेछ।
 

Tags: अन्तरास्ट्रियमनोरञ्जन समाचार

Discussion about this post

Related Posts

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि