nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

को हुन एन्डी बर्नहम, जो बेलायतका नयाँ प्रधानमन्त्री बन्न लागेका छन्

गिरिजानन्द साह गिरिजानन्द साह
साउन ३, २०८३, ५:१४ मध्यान्ह
को हुन एन्डी बर्नहम, जो बेलायतका नयाँ प्रधानमन्त्री बन्न लागेका छन्

लन्डन/साउन ३ गते। बेलायतको भावी प्रधानमन्त्रीको रूपमा एन्डी बर्नहमले स्थान लिने पक्का भएको छ ।

सत्तारुढ लेबर पार्टीको नयाँ नेता बनेसँगै उनी बेलायतको प्रधानमन्त्री बन्ने बाटो खुलेकाे हाे । साेमवार उनले बेलायतको नयाँ प्रधानमन्त्रीकाे रूपमा सपथ लिदैँछन् ।

बेलायतको लेबर पार्टीले शुक्रबार एन्डी बर्नहम पार्टीको नयाँ नेतामा निर्वाचित भएको घोषणा गरेको थियाे । यसअघि ग्रेटर म्यानचेस्टरको मेयरका रूपमा काम गरिसकेका बर्नहमले सोमबार प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने बेलायती मिडियाले उल्लेख गरेका छन ।  केइर स्टारमरको औपचारिक राजीनामा पछि स्थापित प्रक्रियाअनुसार यो प्रक्रिया अघि बढेकाे हाे । खासमा तत्कालिन प्रधानमन्त्री केयर स्टार्मरले गत मंगलबार आफ्नो राजीनामाको घोषणा गरे पछि नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खुल्ला भएको थियो । पछिल्लो दस वर्षमा बेलायतको प्रधानमन्त्री पदबाट राजीनामा दिने उनी सातौं व्यक्ति हुन्।

बेलायती सञ्चारमाध्यमका अनुसार बेलायतकी विदेश मन्त्री इभेट कूपरले सोमबार स्टार्मरलाई पदबाट हट्न आग्रह गरेकी थिइन्। स्टार्मरका वरिष्ठ मन्त्रीहरू मध्येकी एक कूपरले सप्ताहन्तमा उनलाई गोप्य सन्देश पठाउँदै राजीनामा दिन आग्रह गरेकी हुन भने बेलायतका रक्षामन्त्री जोन हिलीले स्टारमर सरकारले रक्षा बजेट कटौती गरेको आरोप लगाउँदै राजीनामा दिएका थिए।

उसो भए, बेलायतका नयाँ प्रधानमन्त्री बन्न खोजेका एन्डी बर्नहमका बारेमा जानकारी लिऊँ । एन्डी बर्नहम बेलायतको लेबर पार्टीका एक वरिष्ठ नेता हुन् र उनी सन् २०१७ देखि ग्रेटर म्यानचेस्टरको मेयरका रूपमा पनि कार्यरत छन्।

सन् १९७० को जनवरीमा लिभरपूलमा जन्मिएका बर्नहम उत्तर पश्चिम इङ्गल्याण्डमा हुर्के बढेका हुन् र उनले मात्र १५ वर्षको उमेरमा लेबर पार्टीको सदस्यता लिएका थिए।

उनले क्याम्ब्रिज विश्वविद्यालयमा अङ्ग्रेजी विषयको अध्ययन गरेका थिए। बर्नहम सन् २००१ मा पहिलो पटक सांसदमा निर्वाचित भएका थिए।

बेलायतका पूर्वप्रधानमन्त्रीहरू टोनी ब्लेयर र गोर्डन ब्राउनको नेतृत्वमा रहेका लेबर पार्टीका सरकारहरूमा उनले विभिन्न महत्त्वपूर्ण पदहरू सम्हालेको अनुभव पनि रहेको छ।

एन्डी बर्नहम पहिलो पटक सन् २००८ मा बेलायतको संस्कृति मन्त्री बनेका थिए भने सन् २००९ मा स्वास्थ्य मन्त्रीको पदमा पदोन्नति भएका थिए। उनले इङ्गल्याण्डको राष्ट्रिय स्वास्थ्य सेवाको जिम्मेवारी पनि सम्हालेका छन्।

एन्डी बर्नहम लेबर पार्टीका महत्वाकांक्षी नेताहरूमध्ये एक हुन्। उनले यसअघि पार्टीको नेता बन्न दुई पटक प्रयास गरिसकेका छन्। उनले पहिलो पटक सन् २०१० मा नेतृत्वका लागि प्रतिस्पर्धा गरेका थिए तर एड मिलिब्यान्डसँग पराजित भए। त्यसपछि सन् २०१५ मा जेरेमी कोर्बिनविरुद्ध पुनः प्रतिस्पर्धा गरे पनि त्यसपटक पनि उनले हार बेहोर्नु परेको थियो।

अहिले एन्डी बर्नहम फेरि एकपटक लेबर पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धा गर्दैछन् र उनी चुनाव जित्न सक्ने सम्भावना पनि छ।

एन्डी बर्नहम सन् २०१७ मा ग्रेटर म्यानचेस्टरको पहिलो निर्वाचित मेयर बन्नका लागि संसदबाट राजीनामा दिएर बाहिरिएका थिए। मेयरको कार्यकालमा उनले सार्वजनिक यातायात, आवास र रोजगारीजस्ता विषयहरूमा काम गर्दै जनसमर्थन तथा प्रशंसा कमाएका थिए ।

कोभिड १९ महामारीका बेला उत्तरी इङ्गल्याण्डलाई दिइने सहयोगका सम्बन्धमा बेलायती सरकारलाई पटक पटक चुनौती दिएपछि उनलाई ‘किङ अफ द नर्थ’ को उपनाम पनि पाएका थिए, यो उपनाम लोकप्रिय टेलिभिजन शृङ्खला ‘गेम अफ थ्रोन्स’बाट प्रेरित थियो।

बर्नहम सन् २०२६ मा मेकरफिल्डबाट सांसद निर्वाचित भएका हुन् ।

उनले भने, ‘म सम्पूर्ण बेलायत उत्तर, दक्षिण, पूर्व र पश्चिमको नेता बन्नेछु।’  जुलाई २०२४ मा लेबर पार्टीलाई १४ वर्षयताकै पहिलो ठूलो चुनावी जित दिलाए पछि स्टारमरले आफ्नो सरकारले अपनाएका नीतिहरूका कारण आलोचनाको सामना गर्नुपरेकाे थियाे । । मेकरफिल्ड उपनिर्वाचनमा भएको शानदार जितपछि लेबर पार्टीको नेताका रूपमा एन्डी बर्नहमलाई अघि सार्ने पक्षमा समर्थन बढेको थियो। जसले सफलता हासिल गरेकाे हाे ।
 

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु

धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु

लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

खाना पकाउने क्रममा ग्याँस लिक भएर आगलागी, एक युवक गम्भीर घाइते

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले गर्यो एक करोड १४ लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले गर्यो एक करोड १४ लाख राजस्व सङ्कलन

गैरकानूनी रूपमा वस्तु बिक्री–वितरण गर्ने व्यवसायीलाई कडा कारबाही गरिने

गैरकानूनी रूपमा वस्तु बिक्री–वितरण गर्ने व्यवसायीलाई कडा कारबाही गरिने

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

पुँजी बजार सुधारमा प्रधानमन्त्री शाहको सक्रियता : लगानीकर्ताको मनोबल बढाउन उच्चस्तरीय छलफल

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन सरकारको अन्तिम आह्वान

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन सरकारको अन्तिम आह्वान

विशेष आर्थिक क्षेत्र (सेज) मा भाडा नतिर्ने उद्योगमाथि उद्योग मन्त्री यादबको एक्सन

विशेष आर्थिक क्षेत्र (सेज) मा भाडा नतिर्ने उद्योगमाथि उद्योग मन्त्री यादबको एक्सन

तिथिले साउन २०८३ कहिलेदेखि सुरु? जान्नुहोस् साउनका सबै सोमबार, महत्त्व र पूजा विधि

तिथिले साउन २०८३ कहिलेदेखि सुरु? जान्नुहोस् साउनका सबै सोमबार, महत्त्व र पूजा विधि

कार्तिक आर्यन बने सर्बश्रेष्ठ अभिनेता, आर्टीकल ३७० बन्यो उत्कृष्ट चलचित्र

कार्तिक आर्यन बने सर्बश्रेष्ठ अभिनेता, आर्टीकल ३७० बन्यो उत्कृष्ट चलचित्र

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!