nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा ‘प्रिया फार्मेसी एण्ड स्किन केयर सेन्टर’ सञ्चालनमा, उद्घाटन अवसरमा १० दिन विशेष छुट

गिरिजानन्द साह गिरिजानन्द साह
साउन १, २०८३, ४:५७ मध्यान्ह
जनकपुरधाममा ‘प्रिया फार्मेसी एण्ड स्किन केयर सेन्टर’ सञ्चालनमा, उद्घाटन अवसरमा १० दिन विशेष छुट

जनकपुरधाम/श्रावण १ गते । जनकपुरधामको कदम चोकमा रहेको नीलम सिनेमा हलको छेउमा अत्याधुनिक छाला उपचारसम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले ‘प्रिया फार्मेसी एण्ड स्किन केयर सेन्टर’ सञ्चालनमा आएको छ। शुक्रबार आयोजित एक कार्यक्रमबीच समाजसेवी सुर्यदेव गोढान यादवले रिबन काटेर सेन्टरको औपचारिक उद्घाटन गर्नुभएको हो।

अनुहारको छाला सम्बन्धि रोगको सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ स्थापना गरिएको उक्त सेन्टरमा अनुहारको छाला जाँच, परामर्श तथा उपचार प्रदान गरिने सञ्चालक प्रिया यादव ले जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीय बासिन्दालाई गुणस्तरीय छाला सम्बन्धी रोगको सेवा उपलब्ध गराउने लक्ष्यसहित करिब १० लाख रुपैयाँको लगानीमा सेन्टर सञ्चालनमा ल्याइएको हो।

सञ्चालक यादवले पछिल्लो समय अनुहारको छाला सम्बन्धी समस्या तथा गुणस्तरीय औषधिको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै जनकपुरधामका नागरिकलाई सहज, भरपर्दो र विश्वासिलो सेवा दिने उद्देश्यले स्किन केयर सेवा सुरु गरिएको बताउनुभयो। उहाँले स्वास्थ्य सेवा व्यवसायलाई व्यापारभन्दा पनि सामाजिक उत्तरदायित्वका रूपमा लिएको उल्लेख गर्दै ग्राहकको विश्वास नै आफ्नो सबैभन्दा ठूलो सम्पत्ति हुने विश्वास व्यक्त गर्नुभयो।

अत्याधुनिक फेसर स्क्रिन एनालाइसिस मेसिनद्धारा फेसका छाला वैज्ञानिक पद्धतिबाट परिक्षण गरीने सञ्चालक यादवले बनाउनुभयो। यस मेसिनले छालाका नमी, तेलको मात्रा,पोर्स, पिग्मेन्टेसन, दाग, धब्बा, झुर्री, संवेदनशिलता तथा युभी क्षति लगायत विभिन्न पक्षहरुको विश्लेषण गरी परिक्षण प्रतिवेदनका अधारमा सेवागा्रहीको छालाका अवस्था अनुसार उपयुक्त उपचार र स्क्रिन केयर योजना तथा अवश्यम परामर्श सञ्चालक यादवले बताईन।

उद्घाटनको अवसरलाई विशेष बनाउँदै साउन १ गतेदेखि साउन १० गतेसम्म सेन्टरले अनुहारको छाला जाँचमा छुटको व्यवस्था गरेको छ। सेन्टरमा दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न छाला हेरचाहसँग सम्बन्धित उत्पादनहरू उपलब्ध हुने जनाइएको छ। साथै अनुभवी जनशक्तिबाट सेवा प्रदान गरिने भएकाले सेवाग्राहीले गुणस्तरीय र विश्वसनीय सेवा प्राप्त गर्ने विश्वास सञ्चालक पक्षले व्यक्त गरेको छ। प्रिया फार्मेसी एण्ड स्किन केयर सेन्टर हरेक दिन बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने जानकारी दिइएको छ। सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखेर आगामी दिनमा सेवा विस्तार गर्ने योजना पनि रहेको सञ्चालक यादवले बताउनुभयो।

उद्घाटन समारोहमा डा.रंजन यादव लगाय स्थानीय समाजसेवी, व्यवसायी तथा शुभेच्छुकहरूले उपस्तिथि रहेको थियो। स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य परामर्श तथा स्किन केयर सेवा उपलब्ध हुन थालेपछि जनकपुरधामका बासिन्दाले उपचारका लागि अन्यत्र धाउनुपर्ने अवस्था केही हदसम्म कम हुने अपेक्षा गरिएको छ। विशेषगरी स्वास्थ्य सेवामा विश्वास, सहज पहुँच र गुणस्तरीय सेवाको खोजीमा रहेका सेवाग्राहीका लागि यो सेन्टर उपयोगी गन्तव्य बन्ने विश्वास सञ्चालकले व्यक्त गरेका छन्।

 

Tags: अर्थ/बाणिज्यस्वास्थ्य

Discussion about this post

Related Posts

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि