nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आमिर खानाले अष्ट्रेलियन कम्पनिसँग मिलेर ‘सिल्क्यारा ४१’ नामक नयाँ फिल्म बनाउँदै

सजिलो पोस्ट सजिलो पोस्ट
असार २७, २०८३, १०:३८ बिहान
आमिर खानाले अष्ट्रेलियन कम्पनिसँग मिलेर ‘सिल्क्यारा ४१’ नामक नयाँ फिल्म बनाउँदै

मुम्बई/असार २७ गते । आमिर खान प्रोडक्सन, माइन्ड ब्लइङ फिल्म्स अस्ट्रेलिया र कबिर खान फिल्म्सले आफ्नो नयाँ चलचित्र ‘सिल्क्यारा ४१’ को घोषणा गरेका छन्।

वास्तविक घटनामा आधारित यो चलचित्र उत्तराखण्डको सिल्क्यारा सुरुङ उद्धार अभियान तथा उक्त अभियानमा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त सुरुङ विशेषज्ञ एवं अस्ट्रेलियाका स्थानीय नायक आर्नोल्ड डिक्सले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाबाट प्रेरित छ।

यस चलचित्रको कथा चर्चित अस्ट्रेलियन पटकथा लेखक एन्ड्रयु अनास्तासियोस (द वाटर डिभाइनर) ले लेखेका हुन् भने यसको निर्देशन प्रख्यात चलचित्र निर्माता कविर खानले गर्नेछन्। यो चलचित्र भारत र अस्ट्रेलियाबीचको एक अद्वितीय सहकार्य हो, जसले दुवै राष्ट्रका सिर्जनात्मक क्षमता, कथावाचन परम्परा र निर्माण सम्बन्धी विशेषज्ञतालाई एकै ठाउँमा ल्याउँछ।

आमिर खान प्रोडक्सनद्वारा फिल्मलाई फिचर फिल्म बनाउने घोषणा यस्तो समयमा गरिएको हो जब भारत र अष्ट्रेलिया आफ्नो सम्बन्धलाई सुदृढ पार्ने र द्विपक्षीय सहयोगमा नयाँ अध्याय सुरु गर्ने दिशामा अघि बढिरहेका छन्। यस पृष्ठभूमिमा, फिल्म ‘सिल्कयारा ४१’ लाई सहकार्य, साझा मूल्यमान्यताको मान्यता र मानवीय भावनाको शक्तिशाली प्रमाणको रूपमा हेरिएको छ।

आमिर खान प्रोडक्सन्सका संस्थापक आमिर खानले भने, ‘माइन्ड ब्लइङ फिल्म्सु र आमिर खान प्रोडक्सन्स बीचको यस विशेष सहकार्यको घोषणा गर्न पाउँदा हामी निकै खुसी छौं।’

आमिर खानले भने, ‘सिल्क्यारा सुरुङको उद्धार कार्यको कथाले मलाई गहिरो गरी छोयो। यो कठिन परिस्थितिमा देखाइएको साहस, दृढ मनोबल, सिर्जनशीलता र मानवीयताको गाथा हो। भारत र अष्ट्रेलियाले आफ्नो द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुवात गरिरहँदा यस्तो ऐतिहासिक दिनमा यो घोषणा गर्न पाउँदा हामी विशेष रूपमा हर्षित छौं। अन्तर्राष्ट्रिय सहकार्य र मानवीय भावनाको विजयलाई उजागर गर्ने चलचित्रमा हाम्रा दुई राष्ट्रहरूले सहकार्य गरिरहनु पनि निकै अर्थपूर्ण छ।’

Tags: बलिउडमनोरञ्जन समाचार

Discussion about this post

Related Posts

मिडिया काउन्सिलद्वारा तीन वटा कार्यविधिको मस्यौदा माथि प्रदेशभरका पत्रकारसँग सुझाव संकलन तथा छलफल

मिडिया काउन्सिलद्वारा तीन वटा कार्यविधिको मस्यौदा माथि प्रदेशभरका पत्रकारसँग सुझाव संकलन तथा छलफल

धनुषामा ट्राफिक सचेतना अभियान सञ्चालन, नियम उल्लङ्घन गर्ने सवारीमाथि कारबाही

धनुषामा ट्राफिक सचेतना अभियान सञ्चालन, नियम उल्लङ्घन गर्ने सवारीमाथि कारबाही

जनकपुरधाममा इफेक्टिभ पब्लिक स्पीकिङ्ग तथा लियो ओरियन्टेसन तालिम सम्पन्न

जनकपुरधाममा इफेक्टिभ पब्लिक स्पीकिङ्ग तथा लियो ओरियन्टेसन तालिम सम्पन्न

जनकपुरधाममा ‘जलवायु न्याय अभियान क्षमता अभिवृद्धि कार्यशाला तथा प्यानल छलफल’ सम्पन्न,जलवायु न्यायका लागि युवा नेतृत्व अपरिहार्य

जनकपुरधाममा ‘जलवायु न्याय अभियान क्षमता अभिवृद्धि कार्यशाला तथा प्यानल छलफल’ सम्पन्न,जलवायु न्यायका लागि युवा नेतृत्व अपरिहार्य

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

भारतीय मिडियाले भने, ‘टि २० का लागि वैभव सुर्यबंशीलगायतका खेलाडी नेपाल जाने’

भारतीय मिडियाले भने, ‘टि २० का लागि वैभव सुर्यबंशीलगायतका खेलाडी नेपाल जाने’

टर्की र इजिप्टमा ‘एलजीवीटी क्यु’ समर्थित क्रुज जहाजलाई प्रवेशमा रोक

टर्की र इजिप्टमा ‘एलजीवीटी क्यु’ समर्थित क्रुज जहाजलाई प्रवेशमा रोक

चीनमा पहिलो पटक रकेट बुस्टर सुरक्षित समुद्र अवतरण

चीनमा पहिलो पटक रकेट बुस्टर सुरक्षित समुद्र अवतरण

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!