nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

गिरिजानन्द साह गिरिजानन्द साह
असार १९, २०८३, ६:२९ मध्यान्ह
दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

दुबई/असार १९ गते। केरलाका दुई व्यक्तिहरू—कबिर पुवाथिङ्गल र मोहम्मद शिबिल थय्यिल—ले संयुक्त अरब इमिरेट्सको ‘दुबई ड्युटी फ्री मिलेनियम मिलियनेयर’ मा जनही १० लाख डलर अर्थात १५ करोड नेपाली रूपैयाँ बराबरको चिट्ठा जितेका छन ।

यस जितसँगै उनीहरू दुवैजना दुवईको सबैभन्दा लोकप्रिय लक्की ड्र योजनामा ​​पुरस्कार जित्ने भारतीयहरूको सूचीमा सामेल भएका छन्। उनीहरू दुवैले यस जितलाई आफ्नो जीवन परिवर्तन गर्ने खालको अनुभवका रूपमा वर्णन गरेका छन्।

गल्फ न्युजको रिपोर्ट अनुसार अबु धाबीका बासिन्दा तथा ४८ वर्षीय उड्डयन सञ्चालक कबीर पुवाथिङ्गल र शारजाह एयरपोर्ट इन्टरनेसनल फ्री जोनमा सेल्स एक्जुकेटिभका रूपमा कार्यरत ३० वर्षीय मोहम्मद शिबिल थय्यिल भाग्यशाली विजेता बनेका हुन्। विगत २२ वर्षदेखि संयुक्त अरब इमिरेट्समा बस्दै आएका पुवाथिङ्गलले टिकट नम्बर ३४७१ मार्फत ‘मिलेनियम मिलियनेयर सिरिज ५४७’ जितेका हुन् । उनले उक्त टिकट गत जुन १३ मा अनलाइनमार्फत खरिद गरेका थिए।

पाँच सन्तानका पिता पुवाथिङ्गल विगत १२ वर्षदेखि दुबई ड्युटी फ्रीको प्रवर्द्धन कार्यक्रममा निरन्तर सहभागी हुँदै आएका थिए। उनले आफ्नो यस जितको श्रेय लामो समयको निरन्तर प्रयासलाई दिएका छन । उनले भने, ‘यस अवसरका लागि दुबई ड्युटी फ्रीलाई धन्यवाद। यो जीवन बदल्ने खालको अनुभव हो। म सबैलाई यस अवसरको सदुपयोग गर्न आग्रह गर्दछु।’

केरलकै बासिन्दा मोहम्मद शिबिल थायिल पनि विजेता बनेका छन्। शिबिलले ४८३२ नम्बरको टिकटमार्फत ‘मिलेनियम मिलियनेयर सिरिज ५४८’ जितेका हुन्, उनले उक्त टिकट १८ जुनमा अनलाइनमार्फत खरिद गरेका थिए। थायिल अक्टोबर २०२५ मा दुबई आएका थिए र हाल उनी शारजाह एयरपोर्ट इन्टरनेसनल फ्री जोनमा सेल्स विभागमा कार्यरत छन्। यो जितले उनलाई दोब्बर खुसी दिलाएको छ किनकि उनको विवाह भएको भर्खरै एक महिना मात्र भएको थियो ।

जितपछि शिबिलले बताए कि यस प्रवर्द्धनात्मक योजनाअन्तर्गत केवल दोस्रो टिकट किन्दा नै आफू करोडपति बनेको थाहा पाउँदा उनी आश्चर्यचकित भए। उनले भने, ‘तपाईंहरूले मेरो जीवन नै बदलिदिनुभयो, यो अहिलेसम्मकै सबैभन्दा खुसीको खबर हो। दुबई ड्युटी फ्रीलाई धेरै धेरै धन्यवाद। म निकै आभारी छु।’
खलीज टाइम्सका अनुसार सन् १९९९ मा सुरु भएको ‘दुबई ड्युटी फ्री मिलेनियम मिलियनेर’ प्रवर्द्धन कार्यक्रमअन्तर्गत पुरस्कार जित्ने केरलाका यी दुई व्यक्ति क्रमशः २७८औँ र २७९औँ भारतीय नागरिक हुन्। लामो समयदेखि सञ्चालनमा रहेको यस ‘लक्की ड्र’ मा टिकट खरिद गर्नेहरूमध्ये भारतीय नागरिकहरूको समूह सबैभन्दा ठूलो रहेको छ।

मिलेनियम मिलियनेयर लक्की ड्र’ पछि अर्का एक भारतीय आप्रवासी कौशल वेदले ‘फाइनेस्ट सरप्राइज’ रफलमा मर्सिडिज बेन्ज एस ५००जितेका छन्। सोही ड्र अन्तर्गत कुवेतमा बसोबास गर्ने क्यानडाली नागरिक महमुद हरिसीले पनि ‘फाइनेस्ट सरप्राइज’ प्रवर्द्धन कार्यक्रममा अप्रिलिया आरएसभी ४ १२०० सुपरबाइक जितेका छन्।

 

 

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

लायन्स क्लब जनकपुरधाम र गार्गीको ह्यान्डओभर–टेकओभर कार्यक्रम सम्पन्न

लायन्स क्लब जनकपुरधाम र गार्गीको ह्यान्डओभर–टेकओभर कार्यक्रम सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!