nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

गिरिजानन्द साह गिरिजानन्द साह
असार १९, २०८३, ६:२४ मध्यान्ह
रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

मुम्बई/असार १९ गते। रणवीर कपुर अभिनित चलचित्र ‘रामायण’ मा यशले रावणको भूमिका निर्वाह गर्दैछन्। साथै, उनी यस चलचित्रका सह– निर्माता पनि हुन्। चलचित्र निर्माताहरूले यसलाई रावणको दृष्टिकोणबाट प्रस्तुत गर्ने दाबी गरिएको छ।

यो दाबी टेलिभिजन अभिनेता आदित्य देशमुखको एउटा भनाइमा आधारित छ। सुरुमा आदित्यलाई यस चलचित्रमा राजा दशरथको भूमिकाका लागि छनोट गरिएको थियो तर पछि उनी यसबाट बाहिरिए र उनको ठाउँमा अर्का अभिनेतालाई राखियो। यद्यपि, ‘रामायण’ बारे उनले दिएको अभिव्यक्ति अहिले इन्टरनेटमा भाइरल भइरहेको छ।

आदित्यले ‘पुनर्विवाह’ र ‘बडे अच्छे लगते हैं’ जस्ता टेलिभिजन कार्यक्रमहरूमा काम गरिसकेका छन्। जब ‘रामायण’ का कास्टिङ निर्देशक मुकेश छाब्राले उनलाई राजा दशरथको भूमिकाका लागि बोलाए, उनले सफलतापूर्वक अडिसन पास गरेका थिए । तर, ‘सुहागन’ धारावाहिकका निर्माताहरूले उनलाई सुटिङमा जान अनुमति दिएनन् किनभने दुवै परियोजनाको समय तालिका जुधिरहेको थियो। फलस्वरूप, उनले ‘रामायण’ को अवसर गुमाउनुपर्यो। यद्यपि, पछि सिर्जनात्मक मतभेदका कारण उनले ‘सुहागन’ पनि छोडे। त्यसपछि उनी ‘रामायणु का निर्माताहरूकहाँ पुनः पुगे तर त्यतिन्जेलसम्म त्यो भूमिकामा अर्का कलाकार छनोट भइसकेका थिए– यो कुराप्रति आदित्यलाई आज पनि पछुतो लाग्छ।

प्रसंगवश, दुई वर्षअघि आदित्यले ‘टेलि टक इन्डिया’ युट्युब च्यानललाई एक अन्तर्वार्ता दिएका थिए। त्यसमा उनले आफूले राजा दशरथको युवा अवस्थाको भूमिका निर्वाह गरिरहेको र अरुण गोभिलले भने वृद्धअवस्थाको भूमिका निभाएको कुरा बताएका थिए। कुराकानीका क्रममा आदित्यले ‘रामायण’ रावणको दृष्टिकोणबाट निर्माण भइरहेको र त्यसैले निर्माताहरू उनको (दशरथको) रित्रमा पनि केही परिवर्तन गर्न चाहेको उल्लेख गरेका थिए।

आदित्यले यी कुराहरू दुई वर्षअघि भनेका थिए, त्यतिबेला उनी यस चलचित्रको हिस्सासमेत थिएनन्। तैपनि, अहिले सामाजिक सञ्जालमा उक्त भिडियो क्लिप भाइरल भइरहेको छ। मानिसहरू अनुमान लगाउँछन् कि चलचित्र निर्माताहरू ‘रावण’ को पात्रप्रति सहानुभूति जगाउन चाहन्छन्। कसै–कसैको भनाइ छ कि यश आफैं निर्माता भएकाले नमित मल्होत्राले प्रशंसकहरूलाई खुसी पार्ने काम गरिरहेका छन्। यद्यपि, अहिले नै यसबारे निश्चित रूपमा भन्न गाह्रो छ।

 

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

लायन्स क्लब जनकपुरधाम र गार्गीको ह्यान्डओभर–टेकओभर कार्यक्रम सम्पन्न

लायन्स क्लब जनकपुरधाम र गार्गीको ह्यान्डओभर–टेकओभर कार्यक्रम सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!