nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हनुमान जयन्तीमा सार्वजनिक बिदा दिन माग

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १०, २०८२, ५:४६ मध्यान्ह
हनुमान जयन्तीमा सार्वजनिक बिदा दिन माग

धनुषा/चैत १० गते । हनुमान जयन्तीका अवसरमा मधेश प्रदेशभर सार्वजनिक बिदा दिन माग गरिएको छ । गौ संरक्षण मंच नेपालले मधेशको गृह संचार तथा कानून मन्त्रालयलाई एक ज्ञापन–पत्र बुझाउँदै हनुमान जयन्ती हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व भएकाले उक्त दिन सार्वजनिक बिदाको माग गरेको हो । भगवान हनुमानको जयन्ती प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने उल्लेख गरिएको छ । सो अवसरमा देशभर विशेष पूजा–अर्चना, दीप प्रज्वलन तथा शोभायात्रा निकाल्ने परम्परा रहेको पनि जनाइएको छ ।
भक्तजनहरूले विगतदेखि नै उक्त दिन नगर परिक्रमा तथा विभिन्न धार्मिक कार्यक्रमहरू सञ्चालन हुँदै आए पनि प्रदेश सरकारले हालसम्म सार्वजनिक बिदा नदिएकोप्रति असन्तुष्टि समेत व्यक्त गरिएको छ ।
ज्ञापन–पत्रमार्फत गृहमन्त्रीसहित प्रदेश सरकारका सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै धार्मिक आस्था र परम्पराको सम्मान गर्न आवश्यक कदम चाल्न आग्रह गरिएको छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सांसद खगेन्द्र सुनारद्वारा पुनः प्रस्टीकरण : ‘दोषी ठहरिए जस्तोसुकै सजाय स्वीकार छ’

सांसद खगेन्द्र सुनारद्वारा पुनः प्रस्टीकरण : ‘दोषी ठहरिए जस्तोसुकै सजाय स्वीकार छ’

भारतको मेरठमा चर्चित ‘निलो ड्रम हत्याकाण्ड’ : मुस्कान र साहिललाई मृत्युदण्ड

भारतको मेरठमा चर्चित ‘निलो ड्रम हत्याकाण्ड’ : मुस्कान र साहिललाई मृत्युदण्ड

सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने एक जना पक्राउ

सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने एक जना पक्राउ

सिरहामा ४० हजार रुपैयाँको प्रतिबन्धित पटाका बरामद

सिरहामा ४० हजार रुपैयाँको प्रतिबन्धित पटाका बरामद

१२ दिन ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरियो

१२ दिन ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरियो

दसैंमा घर जान पाँच लाखभन्दा बढीले छाडे काठमाडौं

दसैंमा घर जान पाँच लाखभन्दा बढीले छाडे काठमाडौं

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

बहादुरसिंह लामा कांग्रेस सहमहामन्त्रीमा विजयी

बहादुरसिंह लामा कांग्रेस सहमहामन्त्रीमा विजयी

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि