nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मटिहानी नगरपालिकाको वडा नं.८ को वडा कार्यालयको नव-निर्मित प्रशासनिक भवनको समुद्घाटन

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १०, २०८२, १०:४३ बिहान
मटिहानी नगरपालिकाको वडा नं.८ को वडा कार्यालयको नव-निर्मित प्रशासनिक भवनको समुद्घाटन

महोत्तरी/चैत १० गते। महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा नं.८ को २ तल्ले वड़ा कार्यालयको प्रशासनिक भवनको समुद्घाटन गरिएको छ ।

यसै क्रममा एक समारोह बीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल र वड़ा नं.८ का वड़ा अध्यक्ष रितेश कुमार साहले संयुक्त रुपमा सो वड़ा कार्यालय भवनको समुद्घाटन गरेका छ्न ।

त्यसै क्रममा बोल्दै प्रमुख मंडलले स्थानीय सरकार आए पछि बिबिध कारणबस अहिले सम्म वड़ा कार्यालय भवन निर्माण हामीले गर्न सकेका थिएनौ र आज सो वड़ा कार्यालय भवन निर्माणले जनतालाई सेवा दिन सहज हुने विश्वास ब्यक्त गरेका छन ।
उक्त वड़ा कार्यालय भवन निर्माणका लागि कार्यपालिका सदस्य अरुण नाहरले करिब १६ धुर भन्दा बढ़ी जग्गा उपलब्ध गराएका छन।

सो २ तल्ले वड़ा कार्यालय भवनको निर्माण नेपाल सरकारको सम्पूरक अनुदान र मटिहानी नगरपालिकाको रु. ९५,११,२२७ (मु.अ. कर समेत) को लागतमा निर्माण भएको जसमा ४ वटा कोठा, एउटा सभा हल, टॉयलेट बाथरूम समेत रहने कुरा मटिहानी नगरपालिकाका इंजीनियर बिमलेश साहले बताएका छ्न ।

सो वड़ा कार्यालय भवनको समुद्घाटन कार्यक्रममा नगर उप-प्रमुख मंजु देवी साह, वड़ा नं.३,५,६,७, ८ र ९ का वड़ा अध्यक्षहरु क्रमशः नाजिर मिया, मिश्री नायक,कलीम अंसारी,जितनारायन माझी र मदन चौधरी, मटिहानी गा.वि.स. अध्यक्ष राम कुमार मंडल, पूर्व उपाध्यक्ष उपेन्द्र चौधरी, महोत्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष अजय कुमार साह,सचिव विजय कुमार साह,सदस्य राम कुमार साह,पूर्व उपाध्यक्ष नागेश्वर गुप्ता, बिभिन्न राजनीतिक पार्टीका प्रतिनिधि श्याम कुमार मंडल, उमाशंकर साह, जुगेश्वर खतवे, राजकिशोर मंडल, बिन्देश्वर नायक, लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

अब एटीएममै पाइन्छ १०० का नोट

अब एटीएममै पाइन्छ १०० का नोट

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि