nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज माघ ५ बलिदानी दिवस, विभिन्न कार्यक्रम सहित मधेश आन्दोलनका शहीदहरूको योगदान पुनः स्मरण

गिरिजानन्द साह गिरिजानन्द साह
माघ ५, २०८२, १०:४२ बिहान
आज माघ ५ बलिदानी दिवस, विभिन्न कार्यक्रम सहित मधेश आन्दोलनका शहीदहरूको योगदान पुनः स्मरण

माघ ५ गते । मधेश विद्रोहका प्रथम शहीद रमेश महतोको शहादतको स्मरणमा आज मधेशभर विविध कार्यक्रमसहित “बलिदानी दिवस” मनाइँदै छ। हरेक वर्ष माघ ५ गते मनाइने बलिदानी दिवसले मधेश आन्दोलनको ऐतिहासिक बलिदान र संघर्षलाई स्मरण गराउँदै आएको छ।

२०६३ साल माघ ५ गते मधेश बन्दको आह्वान गरिएको दिन सिरहाको लहानमा तत्कालीन माओवादी सेनाको गोली लागेर रमेश महतोले शहादत दिएका थिए। उनको शहादतपछि मधेश विद्रोह थप उग्र बन्दै आन्दोलनले व्यापक रूप लिएको थियो। सोही ऐतिहासिक घटनाको सम्झनामा माघ ५ लाई बलिदानी दिवसका रूपमा मनाउने परम्परा रहँदै आएको छ।

दिवसको अवसरमा आज बिहानै सिरहाको लहानस्थित शहीद स्मारकमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले माल्यार्पण गर्दै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। त्यस्तै, जनकपुरधामको शहीद द्वारमा पनि शहीदहरूको सम्झनामा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।

बलिदानी दिवसको अवसरमा आज मधेश प्रदेशभर सार्वजनिक बिदा दिइएको छ। अघिल्ला सरकारहरूले यस दिन औपचारिक कार्यक्रम आयोजना गर्दै आए पनि, वर्तमान सरकारले गर्ने कार्यक्रमबारे भने अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक गरेको छैन।

मधेश विद्रोहका अगुवा दल जनता समाजवादी पार्टी नेपालले बलिदानी दिवस क्षेत्रीय तथा स्थानीय तहमा विभिन्न कार्यक्रम गरी मनाउने जनाएको छ। यसैगरी, जनमत पार्टीले पनि जिल्ला समितिहरूलाई बलिदानी दिवस मनाउन परिपत्र जारी गरेको छ।

मधेश आन्दोलनमा ज्यान आहुति दिएका शहीदहरूको योगदानलाई स्मरण गर्ने बलिदानी दिवसले मधेशको पहिचान, अधिकार र स्वाभिमानको संघर्षलाई नयाँ पुस्तासम्म जीवित राख्ने विश्वास गरिएको छ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

शाहरूख ‘पठान २’ काे स्क्रिप्ट तयार, नयाँ निर्देशकसहित चिलीमा हुनेछ सुटिङ

शाहरूख ‘पठान २’ काे स्क्रिप्ट तयार, नयाँ निर्देशकसहित चिलीमा हुनेछ सुटिङ

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

चीनले जापनका २० संस्थामाथी लगायो प्रतिबन्ध

चीनले जापनका २० संस्थामाथी लगायो प्रतिबन्ध

सिंगो युरोप गर्मीको चपेटामा, फ्रान्समा मात्रै १ हजार बढीको मृत्यु

सिंगो युरोप गर्मीको चपेटामा, फ्रान्समा मात्रै १ हजार बढीको मृत्यु

गर्मीवाट छाला जाेगाउने यी हुन घरेलु उपाय

गर्मीवाट छाला जाेगाउने यी हुन घरेलु उपाय

जापनको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा सुरक्षित

जापनको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा सुरक्षित

जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

धनुषाको विभिन्न स्थानीय तहमा वर्षभरि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन हुने

धनुषाको विभिन्न स्थानीय तहमा वर्षभरि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन हुने

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!