nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

एआई प्रयोग सम्बन्धी एक दिने तालिम धनुषामा सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर २९, २०८२, ३:०४ मध्यान्ह
एआई प्रयोग सम्बन्धी एक दिने तालिम धनुषामा सम्पन्न

जनकपुरधाम/मङ्सिर २९ गते। धनुषामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ।

आमसञ्चार प्राधिकरण जनकपुरधामको आयोजनामा तथा नेपाल पत्रकार महासंघ धनुषा शाखाको समन्वयमा आइतबार जनकपुरधामस्थित मसाला कटेजमा तालिम सम्पन्न भएको हो।

बदलिँदो सूचना प्रविधिको युगमा पत्रकारिता तथा सञ्चार क्षेत्रलाई प्रविधिमैत्री, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले तालिम आयोजना गरिएको आमसञ्चार प्राधिकरणले जनाएको छ। तालिममार्फत पत्रकारहरूलाई नयाँ प्रविधिसँग अभ्यस्त गराउँदै समाचार संकलन, सम्पादन र प्रसारण प्रक्रियालाई थप सुदृढ बनाउने लक्ष्य राखिएको थियो।

तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा मधेश प्रदेश सरकारका अर्थमन्त्री महेश प्रसाद यादवले एआई प्रविधिले सञ्चार क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले एआईको सही र जिम्मेवार प्रयोगले समाचार उत्पादनलाई छिटो, तथ्यपरक र प्रभावकारी बनाउन सकिने बताउनुभयो। साथै, एआई प्रयोग गर्दा नैतिकता, विश्वसनीयता र पत्रकारिताको मूल्यमान्यतालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रम आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खर्गाको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष खर्गाले एआई प्रविधि पत्रकारिताका लागि अवसर र चुनौती दुवै भएको उल्लेख गर्दै यस्ता तालिमले पत्रकारहरूलाई समयसापेक्ष प्रविधिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रममा मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव, वरिष्ठ पत्रकार राजेश कर्ण, नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन साह, मिडिया काउन्सिल मधेश प्रदेशका पूर्व कार्यवाहक अध्यक्ष कैलाश दासलगायत सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

तालिममा एआईको आधारभूत अवधारणा, समाचार लेखन तथा सम्पादनमा एआईको प्रयोग, तथ्य जाँच (फ्याक्ट–चेकिङ), डिजिटल सुरक्षा लगायतका विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ। तालिममा धनुषा जिल्लामा कार्यरत पत्रकारहरूका साथै विभिन्न सञ्चारसम्बद्ध संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

 

Tags: धनुषा खबरमधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सांसद खगेन्द्र सुनारद्वारा पुनः प्रस्टीकरण : ‘दोषी ठहरिए जस्तोसुकै सजाय स्वीकार छ’

सांसद खगेन्द्र सुनारद्वारा पुनः प्रस्टीकरण : ‘दोषी ठहरिए जस्तोसुकै सजाय स्वीकार छ’

भारतको मेरठमा चर्चित ‘निलो ड्रम हत्याकाण्ड’ : मुस्कान र साहिललाई मृत्युदण्ड

भारतको मेरठमा चर्चित ‘निलो ड्रम हत्याकाण्ड’ : मुस्कान र साहिललाई मृत्युदण्ड

सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने एक जना पक्राउ

सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने एक जना पक्राउ

सिरहामा ४० हजार रुपैयाँको प्रतिबन्धित पटाका बरामद

सिरहामा ४० हजार रुपैयाँको प्रतिबन्धित पटाका बरामद

१२ दिन ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरियो

१२ दिन ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरियो

दसैंमा घर जान पाँच लाखभन्दा बढीले छाडे काठमाडौं

दसैंमा घर जान पाँच लाखभन्दा बढीले छाडे काठमाडौं

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

बहादुरसिंह लामा कांग्रेस सहमहामन्त्रीमा विजयी

बहादुरसिंह लामा कांग्रेस सहमहामन्त्रीमा विजयी

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि