nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा महिला उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २१, २०८२, ६:५१ मध्यान्ह
साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा महिला उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/मङ्सिर २१ गते । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत महिला उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ। साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा र मानव अधिकारका लागि एकल महिला समूहको सहकार्यमा जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा महिलामाथि हुने हिंसा न्यूनीकरण तथा उत्तरदायी समाज निर्माणका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता साथ साथ सिकाई संजाल धनुषाकी अध्यक्ष रिन्कु साहले गरेकी थिइन्। जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख किशोरी साह प्रमुख अतिथिका रूपमा उपस्थित रहँदै स्थानीय तहले लैंगिक हिंसा न्यूनीकरणका लागि अपनाइरहेका पहल तथा आगामी योजनाबारे धारणा राखेका थिए ।महिलालाई उत्तरदायी बनाउने अर्थ उनीहरूलाई जिम्मेवारी थोपर्ने होइन; बरु उनीहरूले अधिकार, अवसर र स्रोतमा बराबरी पहुँच पाउने वातावरण निर्माण गर्नु हो। राज्य, सरोकारवाला निकाय र समुदाय सबै मिलेर महिलाहरूलाई निर्णय गर्न सक्षम बनाउने आधार तयार पारिनुपर्ने बताए।

कार्यक्रमका विशिष्ट अतिथिमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, मानव अधिकारका लागि एकल महिला समूहकी प्रतिनिधि शुभद्रा आले, र फेडो (FEDO) तर्फबाट सरस्वती मण्डल सहभागी रहेका थिए। सुरेन्द्र भण्डारीले समुदाय, सरकारी निकाय र सरोकारवालाबीचको सहकार्यले मात्र लैंगिक हिंसाको प्रभावकारी नियन्त्रण सम्भव हुनेमा जोड दिए। महिला सशक्तीकरणका कुरा केवल नारामा सीमित रहेर होइन, व्यवहारमा रुपान्तरण हुँदै समुदायको जीवनस्तर उठाउनुपर्ने बताए।

वक्ताहरूले महिलामाथि हुने शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक हिंसाका स्वरूपबारे चर्चा गर्दै पीडितले आत्मविश्वासका साथ न्यायिक तथा सहयोगी निकायसम्म पुग्न सक्ने वातावरण निर्माण गर्न सबै तह र क्षेत्रबाट पहल आवश्यक रहेको बताए। साथै, महिला उत्तरदायित्व, न्याय पहुँच, सचेतनामूलक कार्यक्रम विस्तार तथा सुरक्षित समुदाय निर्माणका विषयमा व्यवहारिक सुझावहरू पेश गरिएको थियो।

अन्तरक्रियामा सहभागी महिलाहरूले हिंसाविरुद्ध रिपोर्टिङ, कानुनी उपचार, सामाजिक सहयोग र सुरक्षित कार्यस्थलका विषयमा आफ्ना अनुभव र मागहरू राखे। अन्तरक्रिया कार्यक्रममा सरस्वती मण्डलले कार्यक्रम बारे प्रकाश पारे भने कार्यक्रमको संचालन संचारकर्मी आरती मण्डलले गरेकी थिइन्। कार्यक्रमको समापन गर्दै अध्यक्ष रिन्कु साहले १६ दिने अभियानअन्तर्गत आयोजित यस्तो अन्तरक्रियाले महिलाहरूको सशक्तीकरण र हिंसामुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता पहल निरन्तर अघि बढाइने प्रतिबद्धता जनाइन। कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, मानव अधिकारका लागि एकल महिला समूहकी प्रतिनिधि शुभद्रा आले, र फेडो (FEDO) तर्फबाट सरस्वती मण्डल स्थानीय सरोकारवाला सहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एकजना गम्भीर घाइते

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सामा एक हजार ९० अस्थायी मतदाता

मिथिला माध्यमिकी परिक्रमाको टोली आज मडैमा

नेपाल–भारतको सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक ‘परिक्रमा’

मधेस प्रदेशको सभामुख रामअशिष यादव भए यस वर्षको ‘महामुर्ख’

मधेस प्रदेशको सभामुख रामअशिष यादव भए यस वर्षको ‘महामुर्ख’

मधेशमा सुरक्षा व्यवस्था कडा

मधेशमा सुरक्षा व्यवस्था कडा

मिथिला मध्यमा परिक्रमाः सांस्कृतिक सम्बन्धको निरन्तरता

मिथिला मध्यमा परिक्रमाः सांस्कृतिक सम्बन्धको निरन्तरता

इरानी सर्वोच्च नेता खामेनीको निधनको पुष्टि, ४० दिनको शोक घोषणा

इरानी सर्वोच्च नेता खामेनीको निधनको पुष्टि, ४० दिनको शोक घोषणा

धनुषा–२ मा उमाशंकर अरगरियाको घरदैलो सम्पन्न, बढ्दो जनसमर्थन जनसम्पर्क भेट्घाट

धनुषा–२ मा उमाशंकर अरगरियाको घरदैलो सम्पन्न, बढ्दो जनसमर्थन जनसम्पर्क भेट्घाट

विकास र सुशासनको एजेन्डासहित धनुषा–३ मा मनिष झा घरदैलो अभियानमा

विकास र सुशासनको एजेन्डासहित धनुषा–३ मा मनिष झा घरदैलो अभियानमा

धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ

धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!