nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेशमा दशैं–तिहार र छठका लागि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज ११, २०८२, १०:३९ मध्यान्ह
मधेशमा दशैं–तिहार र छठका लागि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

जनकपुरधाम/असोज ११ गते। बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा योजना लागू गरेको छ।

जेन–जी आन्दोलनको आडमा आपराधिक गतिविधि बढ्ने सम्भावना र आन्दोलनकै क्रममा विभिन्न कारागारबाट भागेका कैदी अझै समातिन नसकेको कारण सुरक्षा जोखिम उच्च रहेको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार जेन–जी आन्दोलनको क्रममा १ हजार १ सय ४४ कैदीबन्दी कारागारबाट भागेका थिए। तीमध्ये ५ सय ९० जना अझै फिर्ता नभएको उनले जानकारी दिए।

विशेष योजनाअनुसार प्रदेशभर ६ हजार ५ सय ३२ नेपाल प्रहरी र ६ हजार ५ सय सशस्त्र प्रहरीसहित १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। चोरी, लुटपाट, गुण्डागर्दी र अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि मोबाइल गस्ती, पेट्रोलिङ, सरप्राइज चेकिङदेखि सादा पोसाकमा समेत प्रहरी खटाइएको छ।

यस अवधिमा ४८ क्यूआरटी, १९ स्ट्राइकिङ टोली, ११६ ट्राफिक चेकपोस्ट, १२६ मोबाइल गस्ती, २१२ पैदल गस्ती, ३२५ पिकेट गस्ती र २६ राजमार्ग स्कर्टिङ सञ्चालन हुने प्रहरीको भनाइ छ। धनुषाका प्रहरी उपरीक्षक नहरी रेग्मीका अनुसार कुनै पनि घटनाको जानकारी भएमा १० मिनेटभित्र प्रहरी टोली घटनास्थलमा पुग्ने व्यवस्था गरिएको छ।

भारतसँगको खुला सीमाका कारण हतियार दुरुपयोग, चोरी, लुटपाट र सीमा अपराधको जोखिम उच्च हुने भएकाले सीसीटीभी क्यामेरा, शंकास्पद व्यक्तिको अनुगमन र सूचना संकलनलाई प्राथमिकता दिइएको छ। प्रहरीले जेन–जीको नाममा अपराध गर्ने जो कसैलाई पनि कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै, कुनै आपराधिक गतिविधि देखे तत्काल १०० नम्बरमा खबर गर्न नागरिकलाई आग्रह गरिएको छ।

सशस्त्र प्रहरीका मधेश प्रदेश प्रवक्ता एसएसपी अशोक बमका अनुसार सशस्त्र प्रहरीले नेपाल प्रहरीसँग समन्वय गर्दै सीमा क्षेत्रमा पैदल गस्ती, चेकपोस्ट, मोबाइल टोली, विपद् उद्धार टोली सञ्चालन गर्ने र ७८ हेल्प डेस्कमार्फत सुरक्षा कडाइ गर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: २०८२ आश्विन ११, शनिबार १६:५१

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

प्रतिपक्षीको अवरोधले मधेश प्रदेशसभा बैठक स्थगित, बजेटमाथिको छलफल रोकियो

प्रतिपक्षीको अवरोधले मधेश प्रदेशसभा बैठक स्थगित, बजेटमाथिको छलफल रोकियो

धनुषामा एचआईभी सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरणका गरियो लागि अभिमुखीकरण कार्यक्रम

धनुषामा एचआईभी सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरणका गरियो लागि अभिमुखीकरण कार्यक्रम

सभामुख अर्याल र साउदी राजदूतबीच भेटवार्ता : द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यमा जोड

सभामुख अर्याल र साउदी राजदूतबीच भेटवार्ता : द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यमा जोड

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकै दिन २ हजारभन्दा बढी सवारी चालक कारबाहीमा

एकै दिन २ हजारभन्दा बढी सवारी चालक कारबाहीमा

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ तथा कार्यान्वयनका लागि ५ बर्षे विस्तृत कार्ययोजना सम्बन्धि पैरवीमूलक कार्यशाला जनकपुरधाममा सम्पन्न

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ तथा कार्यान्वयनका लागि ५ बर्षे विस्तृत कार्ययोजना सम्बन्धि पैरवीमूलक कार्यशाला जनकपुरधाममा सम्पन्न

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

जुलाईमा आउँदैछन अल्फा देखी धमाल ४ सम्मका बलिउड फिल्म (सुचीसहित)

जुलाईमा आउँदैछन अल्फा देखी धमाल ४ सम्मका बलिउड फिल्म (सुचीसहित)

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!