nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश प्रदेशसभा सञ्चालनका लागि सभामुखसंग दलहरुको माग

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज २, २०८२, ९:०४ मध्यान्ह
मधेश प्रदेशसभा सञ्चालनका लागि सभामुखसंग दलहरुको माग

जनकपुरधाम/असोज २ गते। मधेशको प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायत दलहरूले सभामुख रामचन्द्र मण्डलसमक्ष प्रदेशसभा बैठकको माग गरेका छन् ।

२४ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण प्रदेशसभा भवनमा क्षति पुगेको छ । क्षतिग्रस्त अवस्थामा रहेको प्रदेशसभाको अनुगमनपछि जसपा नेपालसहितका दलका सांसदहरूले प्रदेश सभामुख मण्डललाई भेट गरेर प्रदेशसभा सञ्चालनका लागि अनुरोध गरेका हुन् ।

क्षतिग्रस्त अवस्थामा रहेको प्रदेशसभामा अहिले सरसफाइ र मर्मत सम्भारको कार्य तीव्र गतिमा भइरहेको छ । प्रदेश सभामुख मण्डलका अनुसार प्रदेशसभामा आगजनी र तोडफोडबाट करिब ३० देखि ४० करोड रुपैयाँबराबरको क्षति भएको छ ।

जसपा नेपालका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले जेन-जीहरूले प्रदेशसभा आगजनी नगरेको दाबी गर्दै संघीयताविरोधी तत्त्वले मुलुकभरि विध्वंस मच्चाएकाले त्यसको जवाफ दिन वर्तमान अवस्थामै सभा सञ्चालन हुनुपर्ने बताए । मधेश प्रदेश संघीयताको जननी रहेको र यो वर्तमान संकटको बेला प्रदेशसभा अवरुद्ध हुँदा राम्रो सन्देश नजाने उनको भनाइ थियो। विहिवार प्रदेशसभाको अवस्था अवलोकन र सभामुखलाई भेटन पुगेका विभिन्न राजनितिक दलका नेताहरु सभामुख रामचन्द्र मण्डललाई यथास्थितीमै भएपनि प्रदेशसभा बोलाउन सुझाव दिएका छन् ।

सभामुख संगै प्रदेशसभाको अवलोकन गरेका उनीहरुले आवश्यक परे आफुहरु निजी स्तरवाटै भएपनि सहयोग गर्न तयार रहेको तर प्राप्त उपलब्धी र संघिय संविधानको रक्षाका लागि एकजुट हुनुपर्ने तर्क गरेका छन् । सो अवसरमा जसपाका राम अशिष यादव, एमालेका हरिनारायण महतो, माओवादी केन्द्रका युवराज भट्टराई, नेकपा एसका रतेश्वर गोइत सहितको उपस्थिती थियो ।

त्यसैगरी, नेकपा एमालेका प्रमुख सचेतक हरिरायण महतोले प्रदेशसभाको बैठक चाँडै नै राख्न सभामुखसँग आग्रह गरे । नेकपा माओवादीका सांसद युवराज भट्टराईले पनि प्रदेशसभा सञ्चालन हुनुपर्ने माग गरे । उनले मुलुकको संक्रमणकालीन अवस्थामा प्रदेशसभा अवरुद्ध हुनु उचित नरहेको बताए ।

यता, प्रदेशसभामुख मण्डलले सत्तापक्षीय दलहरूसँग सरसल्लाह गरेर चाँडै नै प्रदेशसभाको बैठक बोलाउने प्रतिबद्धता जनाएका छन् ।

 

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सांसद खगेन्द्र सुनारद्वारा पुनः प्रस्टीकरण : ‘दोषी ठहरिए जस्तोसुकै सजाय स्वीकार छ’

सांसद खगेन्द्र सुनारद्वारा पुनः प्रस्टीकरण : ‘दोषी ठहरिए जस्तोसुकै सजाय स्वीकार छ’

भारतको मेरठमा चर्चित ‘निलो ड्रम हत्याकाण्ड’ : मुस्कान र साहिललाई मृत्युदण्ड

भारतको मेरठमा चर्चित ‘निलो ड्रम हत्याकाण्ड’ : मुस्कान र साहिललाई मृत्युदण्ड

सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने एक जना पक्राउ

सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने एक जना पक्राउ

सिरहामा ४० हजार रुपैयाँको प्रतिबन्धित पटाका बरामद

सिरहामा ४० हजार रुपैयाँको प्रतिबन्धित पटाका बरामद

१२ दिन ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरियो

१२ दिन ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरियो

दसैंमा घर जान पाँच लाखभन्दा बढीले छाडे काठमाडौं

दसैंमा घर जान पाँच लाखभन्दा बढीले छाडे काठमाडौं

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

बहादुरसिंह लामा कांग्रेस सहमहामन्त्रीमा विजयी

बहादुरसिंह लामा कांग्रेस सहमहामन्त्रीमा विजयी

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि