nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाल सर्प महोत्सव तेस्रो संस्करण असोज २ र ३ गते आयोजना हुने

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २३, २०८२, २:२५ मध्यान्ह
नेपाल सर्प महोत्सव तेस्रो संस्करण असोज २ र ३ गते आयोजना हुने

गिरिजानन्द साह/जनकपुरधाम/भदौ २३ गते। अगामी असोज २ र ३ गते धनुषा जिल्ला मिथिला विहारी नगरपालिकाको मिथिलेश्वर मौवाही स्थित कल्चर भिलेजमामा ‘नेपाल सर्प महोत्सव’ को तेस्रो संस्करण आयोजना हुने भएको छ ।

सर्प संरक्षण, सर्पदंश व्यवस्थापन र मानव–सर्प बीच सह-अस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘नेपाल सर्प महोत्सव’ को तेस्रो संस्करण आयोजना हुन लागेको हो।

सेभ द लिवस सोसाईटी तथा मिथिला वाईल्डलाईफ ट्रष्टको आयोजनामा हुन गइरहेको सो महोत्सवमा सर्प र त्यसको प्रजाति बारे वृहत जानकारी, सर्पको टोकाई बाट बच्न तथा टोकि सकेपछिको प्राथमिक उपचार तथा सर्प पक्रन अपनाइने विधिहरु सहितका जानकारी र प्रस्तुती हुने ट्रष्टका अध्यक्ष देव नारायण मण्डलले जानकारी दिएका छन् ।

यसअघि पहिलो संस्करण २०८० साल असार ४ र ५ गते बागमती प्रदेशको नवलपुर जिल्लाको कावासोतीमा र दोस्रो संस्करण २०८१ साल साउन १२ र १३ गते लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको तिलोत्तमामा सम्पन्न भएको थियो।

सर्पको संरक्षक गर्नुपर्छ, सर्पले किन टोक्छ, सर्प र मानव बिचको सौहाद्रता र अपनत्व कसरी बढछ, सर्प सहितका जिवहरुको पनि बाँच्न पाउने अधिकार छ र यिनलाई कसरी वातावरण मैत्री बनाउने भन्ने ज्ञान मुलक आयोजन समेत रहेकाले सहभागिताका लागि सोसाइटीका अध्यक्ष कमल देवकोटाले आग्रह गरेका छन् ।

कार्यक्रमका आयोजक सेभ द लाइभ्स सोसाइटी का अध्यक्ष कमल देवकोटा र मिथिला वाइल्डलाइफ ट्रस्ट का अध्यक्ष देव नारायण मण्डलले सर्पको पारिस्थितिक, चिकित्सकीय, धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै महोत्सवले सर्प संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

महोत्सवमा सहभागिताका लागि नेपालका विभिन्न स्थानका सर्प संरक्षणविद्, विज्ञ तथा सरोकारवाला लगायत सम्पुर्ण जनसमुदायलाई आमन्त्रण गरिएको छ।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!