nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नुनथर महादेवस्थान अब्यवस्थित बन्दै, भक्तजन निराश

गिरिजानन्द साह गिरिजानन्द साह
भदौ २२, २०८२, २:५५ मध्यान्ह
नुनथर महादेवस्थान अब्यवस्थित बन्दै, भक्तजन निराश

सञ्जय मिश्र/रौतहट/भदौ २२ गते। हिन्दूहरूको आस्थाको केन्द्र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा अवस्थित नुनथर महादेव मन्दिर पछिल्ला दिनमा अव्यवस्था, अनियमितता र आपराधिक गतिविधिका कारण विवादमा परेको छ। मधेश प्रदेश देखी सीमावर्ती भारतीय भक्तजनहरूको धार्मिक आस्था र श्रद्धाको केन्द्र मानिने यो मन्दिरमा खुलेआम मासु काट्ने कार्य देखि कर असुलीसम्मका गतिविधि भइरहेको भक्तजनहरूले आरोप लगाएका छन्।

नुनथर महादेव स्थानमा हरेक वर्ष साउन र भदौ महिनामा हजारौँ बोलबम भक्तजन बागमती नदीबाट जल ल्याई भगवान् शिवको मूर्तिमा अर्पण गर्दै पूजाअर्चना गर्ने परम्परा रहिआएको छ। त्यतिमात्र नभई मन्दिर छेउमै रहेको बागमती नदीबाट हजारौँ भक्तजनहरुले जल लागेर आराध्यदेव महादेव मन्दिरमा चढाउने गर्दछन्।तर पछिल्लो समय पवित्र स्थलको गरिमा मासिन थालेको भन्दै भक्तजन आक्रोशित बनेका छन्। जिल्लाकै धरोहरको रूपमा रहेको नुनथर महादेव मन्दिर ब्यवस्थित गर्न कसैले चासो नदेखाए पछि भक्तजन निरास भएका छन्।

मन्दिरमा पूजा गर्न जाने भक्तजनसँग प्रवेशद्वारमै कर उठाइने गरेको छ, जसलाई श्रद्धामाथिको खुला व्यापारको रूपमा आलोचना गरिएको छ। कटहरिया- ५ का श्रद्धालु रामचन्द्र गोसाईंका अनुसार नुनथर महादेव मन्दिरमा जल चढाउन दर्शन गर्न जाँदा आफूलाई ठेकदारको मान्छे बताउनेहरुले जबरदस्ती पैसा लिने गर्दछन्। पैसा दिन बिरोध गरे पछि उनीहरूले अपशब्द प्रयोग गर्ने र कुटपिटको धम्की दिनेगरेको गोसाईंले गुनासो गरेका छन्। मन्दिरको गेट भित्रै मासु र मदिरा बिक्री हुने गरेको स्थानीय सञ्चारकर्मी तेजबिक्रम कार्कीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गरेका छन्। यसबारे नगरपालिका मौन बसेर राजस्व मात्र खोजेको कार्कीको आरोप रहेको छ।

संचारकर्मी कार्कीका अनुसार भेटी रकममा पारदर्शिता छैन  । साउन महिनामा सोमबार चढाइने भेटी पुजारीहरूको जीविकोपार्जनको आधार भएपनि उक्त रकम कसरी खर्च हुन्छ भन्नेबारे पारदर्शिता छैन। समितिमा कति जान्छ र व्यक्तिगत खल्तीमा कति ? भन्ने लेखाजोखा सार्वजनिक छैन् । साथै, दर्शन गर्न आउने भक्तजनलाई उच्च स्वरमा धम्क्याएर टिकट काट्न बाध्य पारिएको गुनासो पनि सार्वजनिक भएको छ।

धार्मिक स्थल श्रद्धा र संस्कृतिको प्रतीक भएकाले यहाँ भएका अव्यवस्थित गतिविधिले नकारात्मक सन्देश फैलाइरहेको छ। आस्थामाथि आधारित स्थललाई व्यक्तिगत लाभ र व्यवसायिक स्वार्थको अखडामा परिणत गर्ने प्रवृत्तिले धार्मिक पर्यटन र समाज दुबैलाई असर गर्ने देखिन्छ। धार्मिक स्थलभित्र यस्ता आपराधिक गतिविधि हुनु सम्बन्धित निकायको उदासीनताको प्रत्यक्ष प्रमाण हो। भक्तजनहरूले तत्काल यस्ता गतिविधिमा नियन्त्रण गर्न, भेटी रकमको पारदर्शी लेखाजोखा गर्न र मन्दिरको पवित्रता कायम राख्न प्रशासन तथा स्थानीय तहलाई आह्वान गरेका छन्। नत्र, बेलैमा होस नपुर्‍याए परिणाम गम्भीर हुने चेतावनीसमेत दिइएको छ। धार्मिक स्थलसँगै नुनथर एउटा पिकनिक स्पटको रुपमा समेत परिचित रहेको छ।

उक्त स्थानमा दैनिक दर्जनौं टोली पिकनिक मनाउन, रमाईलो गर्न जाने गरेको पाइन्छ। तर, पिकनिक भन्दा पनि नुनथर महादेव मन्दिर धार्मिक आस्थाको केन्द्रका रुपमा निकै परिचित रहेको छ। प्रत्येक बर्ष मधेश प्रदेशका सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा संगै भारत बिहारबाट हजारौँ भक्तजनहरू नुनथर स्थित बागमती नदीमा जल लिन र महादेव मन्दिरमा पूजा अर्चना गर्न आउने गर्दछन्।तथापी नुनथर महादेव मन्दिरलाई ब्यवस्थित गर्न र मन्दिर परिसर भन्दा टाढा पिकनिक स्पट राख्न स्थानीय निकायले तत्काल पहल गर्नुपर्ने आवश्यकता देखिन्छ। चन्द्रपुर नगरपालिकाको धरोहरको रूपमा रहेको नुनथर महादेव मन्दिरको संरक्षण गर्न मेयर सञ्जय कुमार काफ्लेको तत्काल ध्यान जानु जरुरी रहेको स्थानियले जनाएका छन् ।

 

  • Beta

Beta feature

  • Beta

Beta feature

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

फ्लप तेलुगु चलचित्रले रच्याे इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्याे विश्वको पहिलो चलचित्र

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

भन्सार सुधार र व्यापार सहजीकरणका लागि नेपाललाई एडिबीको ५ करोड डलर ऋण सहायता

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

प्रतिपक्षीको अवरोधले मधेश प्रदेशसभा बैठक स्थगित, बजेटमाथिको छलफल रोकियो

प्रतिपक्षीको अवरोधले मधेश प्रदेशसभा बैठक स्थगित, बजेटमाथिको छलफल रोकियो

धनुषामा एचआईभी सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरणका गरियो लागि अभिमुखीकरण कार्यक्रम

धनुषामा एचआईभी सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरणका गरियो लागि अभिमुखीकरण कार्यक्रम

सभामुख अर्याल र साउदी राजदूतबीच भेटवार्ता : द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यमा जोड

सभामुख अर्याल र साउदी राजदूतबीच भेटवार्ता : द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यमा जोड

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकै दिन २ हजारभन्दा बढी सवारी चालक कारबाहीमा

एकै दिन २ हजारभन्दा बढी सवारी चालक कारबाहीमा

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ तथा कार्यान्वयनका लागि ५ बर्षे विस्तृत कार्ययोजना सम्बन्धि पैरवीमूलक कार्यशाला जनकपुरधाममा सम्पन्न

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ तथा कार्यान्वयनका लागि ५ बर्षे विस्तृत कार्ययोजना सम्बन्धि पैरवीमूलक कार्यशाला जनकपुरधाममा सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!