nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मानव बेचबिखन नियन्त्रणमा योगदानबापत एसपी मिश्रा सम्मानित

गिरिजानन्द साह गिरिजानन्द साह
भदौ २०, २०८२, ६:३६ मध्यान्ह
मानव बेचबिखन नियन्त्रणमा योगदानबापत एसपी मिश्रा सम्मानित

सञ्जय मिश्रा/वीरगंज/२० भदौ। मानव बेचबिखन नियन्त्रणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै पर्सा जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सम्मान गरेको छ। मानव बेचबिखन तथा ओसार–पसार विरुद्धको राष्ट्रिय दिवस (भदौ २०) का अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा एसपी मिश्रलाई उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकारीका रूपमा सम्मान गरिएको हो।

नेपालमा मानव बेचबिखन एक गम्भीर सामाजिक अपराधका रूपमा दीर्घकालीन चुनौती बनेको छ। विशेष गरी सीमावर्ती जिल्ला पर्सा, बारा र रौतहट उच्च जोखिम क्षेत्र मानिन्छन्। यस्ता क्षेत्रमा प्रहरीको सक्रियता, स्थानीय निकायसँगको समन्वय र सचेतनामूलक अभियानलाई नियन्त्रणका मुख्य उपायका रूपमा लिइन्छ। करिब सात महिनाअघि पर्सामा पदस्थापित एसपी मिश्रले मानव बेचबिखन विरुद्ध व्यापक अभियान सञ्चालन गरेका छन्।

उनका नेतृत्वमा हालसम्म १५ वटा मुद्दा दर्ता, १७ जना अभियुक्त पक्राउ र सफल अनुसन्धान सम्पन्न भएको मन्त्रालयले जनाएको छ। त्यस्तै करिब ३०० महिला तथा बालबालिकाको उद्दार गरी सुरक्षित रूपमा परिवारमा पुनःस्थापना गरिएको छ। मानव बेचबिखन नियन्त्रणका लागि प्रहरीले करिब ३५० सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै स्थानीय तह, नागरिक समाज तथा विभिन्न सरोकारवाला निकायसँग सहकार्य गर्दै अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको पर्सा प्रहरीले न्युज कारखानालाई जनाएको छ।

मन्त्रालयका अनुसार एसपी मिश्रलाई प्रदान गरिएको यो सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई जनमुखी र परिणाममुखी प्रहरी कार्यशैलीको प्रतिबिम्ब हो। यसले अन्य सुरक्षा निकायलाई समेत प्रेरणा दिने विश्वास लिइएको छ। मानव बेचबिखनविरुद्धको संघर्ष दीर्घकालीन र चुनौतीपूर्ण भए पनि प्रहरीको सक्रियता, सरकारी नीति र नागरिक समाजको सहकार्यद्वारा मात्रै यसलाई न्यूनिकरण गर्न सकिने तथ्य मन्त्रालयले औंल्याएको छ।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सांसद खगेन्द्र सुनारद्वारा पुनः प्रस्टीकरण : ‘दोषी ठहरिए जस्तोसुकै सजाय स्वीकार छ’

सांसद खगेन्द्र सुनारद्वारा पुनः प्रस्टीकरण : ‘दोषी ठहरिए जस्तोसुकै सजाय स्वीकार छ’

भारतको मेरठमा चर्चित ‘निलो ड्रम हत्याकाण्ड’ : मुस्कान र साहिललाई मृत्युदण्ड

भारतको मेरठमा चर्चित ‘निलो ड्रम हत्याकाण्ड’ : मुस्कान र साहिललाई मृत्युदण्ड

सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने एक जना पक्राउ

सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने एक जना पक्राउ

सिरहामा ४० हजार रुपैयाँको प्रतिबन्धित पटाका बरामद

सिरहामा ४० हजार रुपैयाँको प्रतिबन्धित पटाका बरामद

१२ दिन ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरियो

१२ दिन ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरियो

दसैंमा घर जान पाँच लाखभन्दा बढीले छाडे काठमाडौं

दसैंमा घर जान पाँच लाखभन्दा बढीले छाडे काठमाडौं

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

बहादुरसिंह लामा कांग्रेस सहमहामन्त्रीमा विजयी

बहादुरसिंह लामा कांग्रेस सहमहामन्त्रीमा विजयी

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि