nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

श्रम संसार अब डिजिटलक्रेसीको अवधारणामा: श्रम सचिव डा. पुष्कर

गिरिजानन्द साह गिरिजानन्द साह
साउन २६, २०८२, ७:४६ मध्यान्ह
श्रम संसार अब डिजिटलक्रेसीको अवधारणामा: श्रम सचिव डा. पुष्कर

काठमाडौं/साउन २६ गते। श्रम सचिव डा. कृष्णहरि पुष्करले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय डिजिटल युगलाई आत्मसात गर्दै डिजिटलक्रेसीको अवधारणामा मन्त्रालयले नयाँ डिजिटल पद्दतिहरु थप्दै लगिएको बताएका छन्।सोमबार मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रम सचिव डा. पुष्करले समग्र श्रम चक्रलाई डिजिटलाइजेसन गर्न ब्लुप्रिन्टको प्रयोग गरी प्रणाली निर्माणको कार्यले थप गति लिने उल्लेख गरेका छन्।

कार्यक्रमको अध्यक्षता गरेका सचिव डा. पुस्करले स्वीस कन्ट्याक्टबाट श्रम संसार र रेमी परियोजनाबाट श्रम बजार सूचना प्रणालीको प्राविधिक दस्तावेजहरुको कार्यान्वयनबाट व्युरोक्रेसीलाई डिजिटलक्रेसीमा रुपान्तरण हुन लागेको जानकारी दिए। श्रमचक्रको समग्र प्रक्रियालाई डिजिटलाइजेसन ब्लुप्रिन्टले ध्यान दिएको उल्लेख गर्दै सचिव डा. पुष्करले प्राथमिकता साथ कार्यान्वयन गरिने प्रतिबद्धता जनाए।

श्रम मन्त्री शरत सिंह भण्डारीले नवौं पञ्चवर्षिय योजना देखि सोचिएको डिजिटलाइजेसन र श्रम बजार सूचना प्रणालीले साकार रुप लिदै गरेकोमा सन्तुष्टी व्यक्त गरेका छन्। यस कार्यमा विकास साझेदार एस.डि.सि., स्वीस कन्ट्याक्ट र रेमी परियोजनाको योगदानको प्रशंसा गर्दै नागरिकलाई सेवा प्रवाह गर्न “मान्छे दोडिने नभइ प्रणाली दोडिनु पर्ने” पद्दतिको विकास हुन लागेको बताए। सिमित श्रोत र साधन हुँदा हुँदै पनि श्रम संसारको प्रयोगलाई व्यापकता दिइएको र अव उप्राप्त समग्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा प्रणालीलाई प्रविधिमा हुने जानकारी दिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ असगर अलिले लामो गृहकार्यपछि तयार भएको दस्तावेजले समग्र श्रम क्षेत्रको समस्या समाधानको आधार बन्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार पछिल्लो एक वर्षमा श्रम क्षेत्रको डिजिटलाइजेसनका भएको प्रगति उल्लेखनिय भएको बताए।

 

Tags: देशको खबर

Discussion about this post

Related Posts

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै

संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

जनकपुरधामको विश्वकर्मा चोकमा एक युवक मृत अवस्था फेला

जनकपुरधामको विश्वकर्मा चोकमा एक युवक मृत अवस्था फेला

जनकपुरधामको राजदेवी मन्दिरभित्र दसैँभर किन दिइँदैन महिलालाई प्रवेश ?

आज चैते दशैको घटस्थापना संगै चैते दसैं शुरु,राजदेवी मन्दिरमा विहानै देखी श्रद्धालुको घुइचो

प्रधानमन्त्री सुशीला कार्की भोलि जनकपुरधाम आउँदै

प्रधानमन्त्री सुशीला कार्की भोलि जनकपुरधाम आउँदै

जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य होः सभापति थापा

कांग्रेस सभापतिबाट गगन थापाले दिए राजीनामा

गुटबन्दी र शक्तिको दौडधुप बन्द गर्न सांसदलाई निर्देशन दिँदै लामिछानेले भनेः ‘हामी कानून बनाउन आएका हौं, मन्त्री बन्न होइन’

गुटबन्दी र शक्तिको दौडधुप बन्द गर्न सांसदलाई निर्देशन दिँदै लामिछानेले भनेः ‘हामी कानून बनाउन आएका हौं, मन्त्री बन्न होइन’

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!