nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मटिहानीमा लक्ष्मीनारायण भगवानको साप्ताहिक संध्या आरतीको पाँचौ वार्षिक उत्सव तथा महाआरती कार्यक्रम सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
साउन ६, २०८२, १:५५ मध्यान्ह
मटिहानीमा लक्ष्मीनारायण भगवानको साप्ताहिक संध्या आरतीको पाँचौ वार्षिक उत्सव तथा महाआरती कार्यक्रम सम्पन्न

महोत्तरी। महोत्तरी जिल्लाको मटिहानी-७ स्थित धार्मिक, ऐतिहासिक एवं पौराणिक लक्ष्मी सागरमा हुँदै आएको श्री लक्ष्मीनारायण भगवानको साप्ताहिक संध्या आरती आज चार पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको अवसरमा श्री लक्ष्मी सागर तथा आरती ब्याबस्थापन समिति मटिहानीले आयोजना गरेको पाँचौ वार्षिक विशेष उत्सव तथा महाआरती कार्यक्रम सु-सम्पन्न भएको छ ।

श्री लक्ष्मी सागर तथा आरती ब्याबस्थापन समिति मटिहानीले आयोजना गरेको पाँचौ वार्षिक विशेष उत्सव तथा महाआरती कार्यक्रमको शुभारम्भ मधेश प्रदेश सभा सदस्य राम अशिष यादव, मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद रिसालले संयुक्त रुपमा गर्नुभएको थियो । उक्त सप्ताहिक संध्या आरती बि.सं. २०७८ साल श्रावण ५ गते देखि प्रत्येक हप्ताको बिहीबारको दिन हुँदै आएको छ ।

उक्त वार्षिक उत्सवका विशिष्ट अतिथि मधेश प्रदेश सभा सदस्य राम अशिष यादवले महा लक्ष्मी आरती एउटा शब्द मात्र न भई समग्र मटिहानी नगरपालिकाको समृद्धि विकास, उन्नति र प्रगतिको मन्त्र रहेको भन्दै पोखरी (सागर) मा आरती गर्नु भनेको जलको संरक्षण गर्नु हो भन्ने बिश्वास ब्यक्त गर्नुभयो । त्यसै वार्षिक उत्सव समारोह एवं महा आरती कार्यक्रममा बोल्नु हुँदै मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मंडलले रामायण कालीन इतिहास बोकेको लक्ष्मी नारायण मठ र लक्ष्मी सागर भएको यस मटिहानी गाँउको अहिले बिश्वभरी चर्चाको बिषय भएको बिचार ब्यक्त गर्दै अहिले तराई लगायत देश भरी पानीको अभावले जनजीवन कष्टकर बन्दै गएको भन्दै आज देखि देश भरी अमृत वर्षा होस भन्ने प्राथना समेत गर्नुभयो । सो अवसरमा आज महा जात्रा समेत निकालिएको थियो उक्त जात्रा मटिहानीको बिभिन्न भागको परिक्रमा गरेको थियो।

 

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामका साथ मनाइयो

मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामका साथ मनाइयो

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बित मेयर पद फुकुवा

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बित मेयर पद फुकुवा

असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह

असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि