nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अन्तर प्रदेश राष्ट्रिय कुस्ती प्रतियोगितामा मधेस प्रदेश प्रथम

सजिलो पोस्ट सजिलो पोस्ट
असार १७, २०८२, ५:४० मध्यान्ह
अन्तर प्रदेश राष्ट्रिय कुस्ती प्रतियोगितामा मधेस प्रदेश प्रथम

गिरिजानन्द साह/जनकपुरधाम/असार १७ गते। जनकपुरधाममा सम्पन्न अन्तर प्रदेश राष्ट्रिय कुस्ती प्रतियोगितामा मधेस प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ। मधेस प्रदेश सरकार अन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा र नेपाल कुस्ती संघ, काठमाडौंको सहकार्यमा सम्पन्न प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगिताको समापन समारोहको प्रमुख अतिथि मधेस प्रदेश खेलकुद परिषद्का सदस्य लव अधिकारी रहेका थिए। उनले समापन अवसरमा मन्तव्य दिंदै प्रतियोगिताको समापन समारोहको प्रमुख अतिथि मधेस प्रदेश खेलकुद परिषदका सदस्य लव अधिकारी रहेका थिए। उनले आफ्नो मन्तव्यमा मधेस प्रदेश सरकार र खेलकुद परिषदले खेल र खेलाडीको समग्र विकासका लागि खेलाडीको हकहितमा केन्द्रित नीति बनाइरहेको उल्लेख गरे। उनले भने,

“खेलाडीको व्यावसायिक विकासका लागि स्पष्ट रणनीति तयार गर्दैछौं, तर यसको सफल कार्यान्वयनका लागि खेलाडी आफैं अनुशासित, नियमित र समर्पित हुनु आवश्यक छ।” उनले कुस्ती जस्तो पारम्परिक खेलको प्रवर्द्धन र संरक्षण गर्न प्रदेश सरकारले प्राथमिकता दिने बताए।

मधेश प्रदेशले सर्वाधिक ८ स्वर्ण र दुई रजत पदकसहित प्रथम भएको हो । मधेश प्रदेश टोलीलाई मधेश खेलकूद परिषद्का सदस्य लभ अधिकारी, भलिवलका राष्ट्रिय प्रशिक्षक भरत यादव, नेपाल कुस्ती संघ मधेश प्रदेशका अध्यक्ष रमेश साहले संयुक्त रुपमा ट्रफी प्रदान गरेका हुन् ।

खेलकूद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा गएको असार १५ गतेदेखि सुरु भएको तीन दिने अन्तर प्रदेश राष्ट्रिय कुस्ती प्रतियोगितामा सुदुर पश्चिमले एक स्वर्ण, दुई रजक र दुई कास्य पदक जितेर द्वितिय भएको छ । तृत्तिय भएको बाग्मती प्रदेशले एक स्वर्ण, एक रजत र दुई कास्य पदक जितेको छ । विजेता खेलाडीहरुलाई निजी रुपमा पदक र प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रदेशस्तरमा ट्रफी प्रदान गरिएको छ ।

प्रतियोगिताको तेश्रो तथा अन्तिम दिन मंगलबार बिहान भएको फाइनल राउण्डमा मधेश प्रदेशका खेलाडीहरु हावी भएका थिए । १० वटा स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धामा ८ मा जित हासिल गरेका छन् ।

प्रतियोगितामा विभिन्न १० तौल समूहमा १० वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा भएको थियो । १० मध्ये आठ स्वर्ण जितेर मधेशका खेलाडीहरुले कुस्ती खेलका लागि मधेश उर्वरभूमि रहेको तथ्यलाई एकपटक फेरी सार्थक साबित गरेका छन् । १० वटै तौल समूहको फाइनलमा प्रतिस्पर्धा गरेका मधेशका खेलाडीहरु भने दुई वटामा रजत पदकमा चित्त बुझाउनुपरेको छ ।प्रतियोगिता हेर्नको लागि खेलप्रेमी दर्शक, सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा अन्य अतिथिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

समापन समारोहमा विजेता तथा उपविजेता प्रदेशका खेलाडीहरूलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो। साथै, उत्कृष्ट प्रदर्शन गर्ने केही खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

यस प्रतियोगिताले मधेस प्रदेशमा कुस्ती खेलको विकास र विस्तारको सम्भावना उजागर गर्नुका साथै स्थानीय खेलाडीहरूमा उत्साह थपेको छ। मधेस प्रदेशको विजयले सम्पूर्ण प्रदेशवासीमा गर्वको भावना सिर्जना गरेको छ भने अन्य प्रदेशहरूका लागि थप तयारी र प्रतिस्पर्धाको प्रेरणा पनि दिएको छ ।

Tags: खेल खबर

Discussion about this post

Related Posts

ईदले धार्मिक सहिष्णुता र सद्भावना बढाएको छ- सभापति देउवा

देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आडवाणी

सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आडवाणी

भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

‘माफी मागेका’ले फिफा अध्यक्षमा पदमा इन्फान्टिनो यथावत रहने

‘माफी मागेका’ले फिफा अध्यक्षमा पदमा इन्फान्टिनो यथावत रहने

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले दुई वर्षको अन्तरालपछि बुधबार भर्चुअल माध्यमबाट जनतालाई सम्बोधन

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले दुई वर्षको अन्तरालपछि बुधबार भर्चुअल माध्यमबाट जनतालाई सम्बोधन

‘आदिपुरूष’ को लेखकले रामायणको ट्रेलर हेरे पछि भने, ‘लज्जाबोधमा छु’

‘आदिपुरूष’ को लेखकले रामायणको ट्रेलर हेरे पछि भने, ‘लज्जाबोधमा छु’

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि