nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरी गाउँपालिकाले ल्यायो ४३ करोड ९४ लाखको बजेट [पूर्णपाठ]

गिरिजानन्द साह गिरिजानन्द साह
असार ६, २०८२, ८:४० मध्यान्ह
महोत्तरी गाउँपालिकाले ल्यायो ४३ करोड ९४ लाखको बजेट [पूर्णपाठ]

महोत्तरी – महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष ०८२/०८३ का लागि ४३ करोड ९४ लाख ७३ हजार ६ सय २४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

महोत्तरी गाउँपालिकाको १३ औं बजेट, नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष दिलीप कुमार पाण्डेले आर्थिक वर्ष ०८२/८३ का लागि ४३ करोड ९४ लाख ७३ हजार ६ सय २४ रुपैया को बजेट सार्वजनिक गरेको हो ।संघीय सरकारबाट २६ करोड १० लाख, प्रदेश सरकारबाट १ करोड ९६ लाख८ हजार अनुदान र संघीय सरकारबाट रावश्व बाँडफाँड तर्फ ८ करोड ३९ लाख ४९ हजार १ सय ८४ रुपैया र प्रदेश सरकारको राजश्व बाँडफाँटबाट ४९ लाख १६ हजार ४ सय ४० रुपैया तथा आन्तरिक स्रोत अल्यासहित ७ करोड अधिनमा रहेर बजेट ल्याइएको गाउँपालिका अध्यक्ष पाण्डेले बताए ।

अध्यक्ष पाण्डेले प्रस्तुत गरेको नीति कार्यक्रममा पालिकालाइ खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि सहकारी समूह तथा सार्बजनिक मोडेलको कृषि फर्मको स्थापना गर्न प्रोत्साहित गर्ने , गाउपालिकाको १५ शैया अस्पताल निर्माण कार्य अगाडि बढाउने , पालिकाको सबै वाडाहरुमा खुल्ला जिम पार्क स्थापना गर्ने , वाडाहरुको मुख्य चौकमा फ्री वाइफाइ जोन निर्माण गर्ने , रेडक्रस अनैठा शाखामा फ्री व्लड जोनका रूपमा संचालन गर्ने,अपांगतालाइ सम्बोधन हुनेगरी विशेष बजेट को व्यवस्थापन गरिएको छ । कृषिलाई स्थानीय आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रुपमा विकास गरिने नीति लिएको छ ।

एक घर एक विद्युतिय चुल्हा वायोग्यास कार्यक्रमलाई निरन्तरता दिइ करिब ६ हजार घर परिवारलाई चुल्हो बितरण गर्ने,पालिकाको गौरव को आयोजना को रूपमा गा. पा. को केन्द्र देखि सबै वाडा हुदै सदरमुकाम जलेश्वर सम्मको बाटो ५ कि.मि. कालोपत्रे गर्ने , पशुपालन तथा कृषि कार्यका लागि दीर्घकालीन योजना तयार गरि कृषि सडक ,कृषि विद्युतिकरण तथा स्थानीय स्तरमा सिचाइ प्रणालीको निर्माण गरिने पालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रबिण कुमार झाले बताउनुभयो ।

समाजमा कुरिति, कुप्रथा, लैङ्गिक हिंसा, मानव बेतविखन तथा ओसारपसार र लागुपदार्थविरुद्ध सचेतनामूलक कार्यक्रमलाई ‘हाम्रो समाज: राम्रो समाज’ अभियान सञ्चालन गर्ने घोषणा गरिएको छ।

यस्तो छ बजेटको पूर्णपाठ :

mahottari

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

फिफा विश्वकपमा मेस्सीले बनाए ५ विश्व रेकर्ड 

फिफा विश्वकपमा मेस्सीले बनाए ५ विश्व रेकर्ड 

केप भर्डे, कमजोर मानिएको टोलीले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन

केप भर्डे, कमजोर मानिएको टोलीले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन

बालेन सरकारको १०० दिन: उपलब्धिभन्दा प्रश्न धेरै – जेन–जी अभियन्ता मो. नइम राईन

बालेन सरकारको १०० दिन: उपलब्धिभन्दा प्रश्न धेरै – जेन–जी अभियन्ता मो. नइम राईन

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा

घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा

उत्कृष्ट प्रदर्शन गर्दै इजिप्ट अन्तिम १६ मा, अष्ट्रेलिया बाहिरियाे

उत्कृष्ट प्रदर्शन गर्दै इजिप्ट अन्तिम १६ मा, अष्ट्रेलिया बाहिरियाे

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!