nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहामा दलित मानव अधिकार र युपिआर विषयक एकदिने कार्यक्रम सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ २९, २०८२, १०:१३ मध्यान्ह
सिरहामा दलित मानव अधिकार र युपिआर विषयक एकदिने कार्यक्रम सम्पन्न

विष्णुदेव सरदार/जेठ २९ गते। सिरहाको लहानस्थित होटल सम्राट इन प्रा.लि.मा आज दलित मानव अधिकारको अवस्था र (युपिआर) (सार्वत्रिक आवधिक समिक्षा) सम्बन्धी एक महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि साँसद असर्फी सदायले दलित समुदायमाथि अझै पनि भइरहेका विभेद र हिंसा अन्त्यका लागि ठोस नीति र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। उनलेे – भने दलित माथि दिनानुदिन हिँसा, बलात्कार, नाकाबन्दी, काममजदुरी, भोजभतेर, उठिबास जस्ता अनेकन किसिमले दलित शोषित र पिडीत बन्दै गएको बताउँछन् । यसमा राज्यको ध्यानाकर्षण हुनु समय सापेक्ष अतिआवश्यक रहेको बताए ।

कार्यक्रमका उद्घोष दलित विकास मंचका अगुवा संजय महराले कार्यक्रमको सुरुवात गर्दै दलित समुदायको आवाज बुलन्द गराउने यस्ता कार्यक्रमहरूले दीगो परिवर्तनको जग बसाल्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि सिरहा जिल्लाका डिएसपी वीर इन्द्र पासवानले प्रहरी प्रशासन दलित समुदायको सुरक्षामा सजग रहेको र जातीय विभेदका घटनामा शून्य सहनशीलताको नीतिमा कार्यरत रहेको जानकारी दिए। उनले दलित समुदायका विरुद्ध हुने कुनै पनि प्रकारको हिंसा र अन्यायलाई कानुनी दायरामा ल्याएर दोषीलाई कारवाही गरिने प्रतिबद्धता जनाए।

त्यस्तै, इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्ण लाल सोयलले संविधानले दिएको समानताको हक सबै नागरिकलाई बराबरी रूपमा लागू हुनुपर्नेमा जोड दिंदै, प्रशासन दलित अधिकारको संरक्षणमा संवेदनशील रहेको उनलेे बताए।

यो सँगै दलित सरोकार मंञ्च सप्तरीका अध्यक्ष भोला पासवानले भने- मधेश प्रदेशका स्थानीय तहमा दलित जनप्रतिनिधिको जनसंख्या एकदमै न्यून रहेको बताउँछन् । जब कि ८ जिल्लाको रेकर्ड हेर्दा न्युनतम ३०% हुनुपर्ने हो, तर दलित चाहिदो प्रतिशतभन्दा कम देखिएको बताउँछन् ।

कार्यक्रममा विभिन्न स्थानीय तहका प्रतिनिधिहरू, नागरिक समाज, अधिकारकर्मी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले विशेष गरी ( युपिआर )अन्तर्गत नेपालले स्वीकृत गरेका सिफारिसहरूको कार्यान्वयनमा स्थानीय तहको भूमिका कमजोर रहेको र त्यसलाई सुदृढ गर्न पहल आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा सिरहा जिल्लामा दलित समुदायले भोगिरहेको सामाजिक, आर्थिक र राजनीतिक विभेद, न्यायमा पहुँचको अभाव, र शिक्षा-स्वास्थ्य सेवामा भेदभावलगायतका समस्या उठाइएको थियो।

साँसद असर्फी सदायले आफ्नो समापन मन्तव्यमा भने, “दलित अधिकारको सवालमा केवल भाषण होइन, व्यवहारमा परिवर्तन जरुरी छ। संसदमा पनि म यस विषयमा आवाज उठाउँदै आएको छु र आगामी दिनमा अझ बलियो रुपमा लडिरहने छु।”

कार्यक्रमले दलित अधिकारप्रति जनचेतना अभिवृद्धि गराउनुका साथै ( युपिआर ) सिफारिस कार्यान्वयनमा स्थानीय सरोकारवालाको सहभागिता सुनिश्चित गर्न थप मार्गप्रशस्त गरेको सहभागीहरूको धारणा थियो।

 

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि