nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहा : जे.एस. मुरारका बहुमुखी क्याम्पसमा वृक्षारोपण गरि विश्ववातावरण दिवस मनाइयो

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ २३, २०८२, ९:०९ बिहान
सिराहा : जे.एस. मुरारका बहुमुखी क्याम्पसमा वृक्षारोपण गरि विश्ववातावरण दिवस मनाइयो

विष्णुदेव सरदार/लहान/ जेठ २३ गते । विश्व वातावरण दिवस, प्रत्येक वर्ष जून ५ मा मनाइन्छ । यसको ऐतिहासिक पृष्ठभूमिलाई अध्ययन गर्दा वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले सन् १९७२ को ५ देखि १६ जूनसम्म संयुक्त राष्ट्रको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जून १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन शुरू गरिएको हो । यस दिवसले वातावरण संरक्षणको लागि जागरूकता ल्याउन प्रोत्साहित गर्दछ ।

यस वर्ष संयुक्त राष्ट्रसंघले तय गरेको विश्व वातावरण दिवसको नारा ‘प्लाष्टिक प्रदूषणलाई हराउनुहोस्’ रहेको छ । नेपाल सरकारले ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नारा तय गरेको छ । विश्व वातावरण दिवस २०२५ को विषयवस्तु प्लाष्टिक प्रदूषण अन्त्यमा केन्द्रित छ । यो विषयवस्तुले देखिने फोहोरदेखि माइक्रोप्लाष्टिकसम्म प्लाष्टिक प्रदूषणको व्यापक प्रभावहरूलाई विशेष जोड दिनेछ, र प्लाष्टिकको प्रयोगलाई कम गर्न, पुनः प्रयोग र पुनर्विचार गर्न समाधानहरूलाई प्रोत्साहित गर्नेछ ।

विश्व वातावरण दिवसको अवसरमा सिरहाको लहानमा अवस्थित जे.एस. मुरारका बहुमुखी क्याम्पसको प्राङ्गणमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। वातावरणीय सन्तुलन कायम राख्न र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा सहायक क्याम्पस प्रमुख सजन कुमार साह, क्याम्पसका विभागीय प्रमुखहरु , (आर.एम. सी.) संयोजक प्रध्यापक डा.विनोद कुमार यादव , वाणिज्यका जितेन्द्र चौधरी , समाजशास्त्रका आन्नद चौहान, कन्हैया भट्ट , त्यस्तै प्रध्यापकहरु कुमार कमलेन्द्रम , विष्णुनारायण यादव, सुमन साह, त्यसैगरी नेविसंघका भु.पु. सभापति रामकृष्ण यादवसहित क्याम्पसमा अध्ययनरत उल्लेखनीय विद्यार्थीहरुको उपस्थिति रहेको थियो। सहभागीहरूले क्याम्पस प्राङ्गणमा लिची, अमला, अशोक, सिसौ, कदम लगायतका फलफूल, निम्बु, सरर, तथा छायादार र बहुपयोगी बिरुवा रोपेको छ । पलाष्टिक तथा पलोथिन जन्य पदार्थ टिपेर एक्कठा गरिएको छ।

सहायक क्याम्पस प्रमुख साहका अनुसार वातावरण संरक्षणमा युवाको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै यस्तो अभियानले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले भने, “हामीले आज रोपेका रुख भविष्यका पुस्ताको लागि उपहार बन्नेछन्।” हाम्रो क्याम्पसमा पियन र विद्यार्थीहरुले मिलि सधैं सरसफाइमा स्वच्छतामा ध्यान दिने गरेको बताउनुभयो । कार्यक्रमका सहभागीहरूले वातावरणीय सचेतना अभिवृद्धिका लागि यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा बताएका छन् । यो सँगै पर्यावरणीय तथा वातावरणी संरक्षणका लागि लहानका अधिकाँश स्कुल तथा कलेजहरुले विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरि मनाएका छन् ।

अतः आम जनताको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक र नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न, वातावरण नीति र कानूनले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न साथै समग्र पृथ्वी, वातावरण र पर्यावरणको संरक्षण, सन्तुलन र दिगो व्यवस्थापनका लागि प्लाष्टिकजन्य वस्तुको उत्पादन र उपभोगलाई न्यूनीकरण गर्दै नियन्त्रण गर्नका लागि सरकारलगायत हामी सबैलाई जागरुक गराउन उत्साह प्रदान गरोस् । विश्व वातावरण दिवस २०२५ को शुभकामना !

 

 

Tags: मधेस प्रदेश खबरसिरहा खबर

Discussion about this post

Related Posts

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!